-
This is default featured slide 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
Monday, April 1, 2013
Romeo and Juliet
Eleven Minutes by Paulo Coelho
Eleven Minutes by Paulo Coelho Part - 01
Download Eleven Minutes Part 1
Eleven Minutes by Paulo Coelho Part - 02
Download Eleven Minutes Part 2
Eleven Minutes by Paulo Coelho Part - 03
Download Eleven Minutes Part 3
Eleven Minutes by Paulo Coelho Part - 04
Download Eleven Minutes Part 4
Eleven Minutes by Paulo Coelho Part - 05
Download Eleven Minutes Part 5
Eleven Minutes by Paulo Coelho Part - 06
Download Eleven Minutes Part 6
Eleven Minutes by Paulo Coelho Part - 07
Download Eleven Minutes Part 7
Eleven Minutes by Paulo Coelho Part - 08
Download Eleven Minutes Part 8
Eleven Minutes by Paulo Coelho Part - 09
Download Eleven Minutes Part 9
Eleven Minutes by Paulo Coelho Part - 10
Download Eleven Minutes Part 10
Audio and download link provided by Ramsharan shrestha www.chisapaninepal.blogspot.com
Download permission by Rj Achyut Ghimire
Note- If you could not download then see this Video once time .
Microsoft
Sunday, March 10, 2013
The Love Story of Romeo and Juliet
Romeo and Juliet is an enduring tragic love story written by William Shakespeare about two young star-crossed lovers whose deaths ultimately unite their feuding families. Shakespeare borrowed his plot from an original Italian tale. It is believed Romeo and Juliette were based on actual characters from Verona.
The Montague and Capulet families are feuding. The Prince of Verona intervenes and declares that any further fighting will be punishable by death.
When the Count of Paris approaches Lord Capulet about marrying his daughter, Juliet, he is wary of the request because she is only thirteen. Capulet asks the Count of Paris to wait another two years and invites him to attend a ball. Lady Capulet and Juliet's nurse urge Juliet to accept Paris' courtship.
In the Montague house, Benvolio talks with his cousin Romeo, Lord Montague's son, about Romeo's recent melancholy. Benvolio discovers Romeo's unrequited infatuation for a girl named Rosaline, a niece of Lord Capulet's nieces. Persuaded by Benvolio Romeo attends the ball at the Capulet house in hopes of meeting Rosaline. But it is not Rosaline who sweeps him off his feet - it is the fair Juliette.
With the help of a friar, who hopes to reconcile the two families through their children's union, they are secretly married the next day.
Juliet's cousin Tybalt, incensed that Romeo had crashed the Capulet ball, challenges him to a duel. Romeo, now considering Tybalt his kinsman, refuses to fight. Romeo's friend, Mercutio is offended by Tybalt's insolence, as well as Romeo's "vile submission" and accepts the duel on Romeo's behalf. Mercutio is fatally wounded when Romeo attempts to break up the fight. Grief-stricken and wracked with guilt, Romeo confronts and slays Tybalt.
Montague argues that Romeo has justly fought and killed Tybalt for the murder of Mercutio. The Prince exiles Romeo from Verona and declares that if Romeo returns, he will be executed.
Romeo secretly spends the night in Juliet's chamber, where they make love for the first and last time, consummating their marriage. In the morning, he prepares to leave and kisses her one last time.
Lord Capulet, misinterpreting Juliet's grief, agrees to marry her to Count Paris and threatens to disown her when she refuses. Juliette pleads for the marriage to be delayed, but her mother rejects her.
Juliet visits Friar Laurence for help, and he offers her a drug that will put her into a death-like coma for forty-two hours. The Friar promises to send a messenger to inform Romeo of the plan, so that he can rejoin her when she awakens. On the night before her wedding to the Count, Juliet takes the drug and, when discovered apparently dead, she is laid in the family crypt.
The messenger, however, failed to reach Romeo and, instead, he learned of Juliet's apparent demise from his servant. Heartbroken, Romeo buys poison from an apothecary and goes to the Capulet crypt. There, he encounters Count Paris who has come to mourn Juliet privately.
Believing Romeo to be a vandal, Paris confronts him and, in the ensuing battle, Romeo kills Paris. Still believing Juliet to be dead, Romeo drinks the poison.
Juliet then awakens only to find her beloved Romeo dead. Unwilling to live without him, she stabs herself with his dagger.
The feuding families and the Prince meet at the tomb to find all three dead. The Friar recounts their story. The families are reconciled by their children's deaths and agree to end their violent feud.
Saturday, March 9, 2013
लघुकथा : रेटिएको सत्य
(लघुकथा ) अधुरो यात्रा
By- मोहन शर्मा
आज धेरैपछि घमाइलो घाम लागेर पार्क नै सुन्दर देखिन्छ । घामको रष्मीले वातावरण दिपावलीझैं झलमल्ल बनाएको छ । हिउँले सारा हरियो नाश भए पनि मानिसहरुको मनमा आज कता-कता नयाँपन छायो । यसै याममा प्रेमी- प्रेमिकाको एक जोड़ी-हिरा र हामीदबीच अँगालोमा कसिँदै एकार्कामा चुम्बन गर्दै प्रेमको भाषा साटासाट चल्दै थियो । प्रेमी-प्रेमिकाबीचको विश्वासको घेरालाई उल्लङ्घन नगरी खुशीसाथ दिन बिताउने प्रण गरे उनीहरुले ।
कोहीबेला झर्किँदै र कोहीबेला खुशी भएर जिस्कँदै कुरा गर्थे । देख्नेहरु अचम्म पर्थे । यसरी नै कहिले पार्कको वरपर घुम्थे । धेरै समयसम्म यी युगलबीच भनाभन चल्यो, धेरै समयपछि उनीहरुको यस झगडाको रहस्य खुल्यो । हिरा चाहन्थिन् हामीदबाट एउटा बच्चा । यस्तै अवस्थामा उनीहरु आ-आफ्नो बाटो लागे । सबेरै घाम पनि नझुल्किकन पार्कमा होहल्ला मच्चियो । मानिसहरुको आवत-जावत अलि अलि थपिन थाल्यो । एक कान दोकान मैदान हुँदै त्यो खबर हिरा पनि सुन्छिन् । हस्याङ्फस्याङ गर्दै हिरा जम्मा भएका मानिसहरूलाई छिचोल्दै छिरिन् । अफ्सोच् !!! हामीद्को लाश मात्रै देखिन् !!!
Happy Bloging !! :)
Monday, February 11, 2013
एक प्रेम कथा
त्यस्तै गर्दा गर्दै मेरो पढाईतिर पनि ध्यान जान सकेन् । एक दुई महिना वितिसकेको थियो । उनी बाबा आमालाई भेट्न घर आउने कुरा मलाई घर नजीकैको बर्षाको साथीेले बताईन् । मेरो मन आफैमा हर्षित भइरहेको थियो भने कता कता डर, लाज लागिरहेको थियो ।
मेरो मानसपटलमा प्रश्नहरु एकपछि अर्को गद तेर्सिरहेको थियो । कतै उनले विर्सिन कि ? नविर्से पनि मैले उनलाई प्रेमप्रस्ताव राख्दा उनी रिसाउने पो हुन कि भन्ने कुराहरुले मलाई डराइराखेका थिए । तै पनि जे पर्ला पर्ला भन्ने भयो । उनी पनि आईन कार चढेर अनि उनलाई देख्ने वित्तिकै उनको कार पछि पछि दौडिए । ‘‘बर्षा बर्षा ’’भन्दै बोलाउ“दै थिए । तर गाडिको अगाडि मेरो बलबुता नै चलेन । उनी अगाडि अगाडि म पछि पछि दौडीदै थिए । उनको घरमा पुग्दा म निकै खुशी भएको थियो । किनकी आज मेरी हृदयकी रानीलाई भेट्न पाउ“दैछु । तर, त्यहा“ नसोचेको कुरा भयो । मलाई गेट पालेले नै छिर्न दिएन । अनि म चिच्याए“ ‘‘बर्षा बर्षा’’ उनी पछाडि फर्किएर मेरो नाम लि“दै दौड्दै आईन । तर उनको मम्मीले तानेर भित्र लैजानु भयो । म निराश भएर घर फर्किन लागेको थिए । उताबाट बर्षाको ड्याडिले मलाई बाबु भनेर बोलाउनुभयो । मायालु स्वरमा भन्नु भयो ‘‘बाबु तिमि मेरो छोरी बर्षालाई धेरै माया गर्छू ह नी ?’’ मैले सहमतिमा टाउको हल्लाईदिए । उनको ड्याडिले मेरो गालामा एक थप्पड हान्दै ‘‘झुप्रामा बस्नेले मेरो छोरी ताक्न’’े भन्दै मलाई गल्हत्याएर निकालिदिनुभयो । ठूलो भइसकेकोले गर्दा होला । मैले त्यो पिडा सहन सकिन् ।
मैले त्यो पिडा सहन सकिन् । मैले एउटा ढुङ्गा उठाएर घरको झ्यालमा हानेर झ्यालको सिसा फोडिदिए र त्यहा“बाट म आफ्नो बाटो लागे । आउ“दा आउ“दै मेरो मन भतभति रुन थाल्यो । आफ्नो भाग्यलाई धिक्कार्न थाले सायद गरिब भएर होला मैले उनलाई भेट्न नपाएको भन्दै आफ्नो खप्पडलाई दोष दि“दै घर फर्किए ।
मेरो मनमा एउटै कुरा चलिरहेको थियो उनी सामु कहा“,कसरी, कुन अवस्थामा हुन्छ उनलाई भेट्ने तर कुनै उपाय नै निस्कीरहेको थिएन । यस्तै सोच्ने क्रममा त्यो रात त्यत्तिकै वित्यो भोलिपल्ट के के गर्ने,के नगर्ने भैराखेको थियो । मैले सोच्न पनि सकेको थिएन ,कसरी उनलाई भेट्ने र आफ्नो मनको कुरा उनीसामु पोख्ने ।
सायद उनलाई पनि यसै भएको थियो होला । त्यसैले उनी पसल जाने बाहानाले मेरो घरमा आईन् । उनलाई मेरो आ“खाको नयनले देख्दा खेरी सपना जस्तो लागेको थियो तर त्यो विपना नै रहेछ । पाठकमित्रहरु त्यो विपना नै रहेछ । उनलाई देख्दा म यति खुशि भए की मेरो खुशीको वर्णन पनि गर्न सक्तिन । किनकि मेरो जीन्दगी, मेरो प्राण जे भने पनि उनी नै थिइन् । मेरो आ“खाबाट आफसेआफ मैन पग्ले झैं आ“शु पग्लन थालिरहेको थियो । उनको पनि आ“खामा आ“शु टिलपिल गरिरहेका थिए । सायद धेरै पछि हाम्रो भेट भएर होला ।
उनी मलाई देखेर केही पनि बोल्नै सकिनन् सिधैं मेरो अ“गालोमा समाहित भईन् । सायद हाम्रो जिन्दगीमा एकअर्कालाई थाहा नै नभई प्रेमको पालुवा पलाईसकेको थियो । त्यसैबखत मेरो मुखबाट एउटा वाणी निस्कियो ‘‘आई लभ यू बर्षा,आई लभ यू म तिमीबिना बा“च्न सक्दिन ।’’ उनले अ“गालोबाट पर हट्दै भनिन् – ‘‘के भन्यौ’’ म झस्किए“ र फेरी साहस गरेर उनलाई भने –‘बर्षा म तिमीविना बा“च्न सक्दिन तिमी नै मेरो सबथोक हौ, तिमी छैनौ त म पनि रह“दिन जसरी पानी विना माछा जिउन सक्दैन त्यसरी नै मेरो यो जिन्दगी मरेतुल्य हुनेछ ।’ उनी ठट्टा गर्दैभनीन् ‘‘ लाटा यि सबै कुराहरु पनि भनिरहनुपर्छ त । म तिम्रै त हु“ नी ।’ अनि भन्छिन् ‘म पनि तिमीविनाको जिवन सोच्न पनि सक्दिन ।’’ यस्तै कुरा गर्दै थियौं । उनले ‘मलाई घर गाली गर्छन्’ भनेर उनी आफ्नो घरतर्फ प्रस्थान गरीन् ।
त्यसदिन मेरो बर्षो देखिको सपना पुरा भएझैं लागेको थियो । मेरो मन आफै आफै प्रफुल्लित भइरहेको थियो । मेरो मनको बगैंचामा एउटा सुन्दर फुल फुलेभंmै लाग्यो । जुन फुललाई मैले राम्रोस“ग गोडमेल गरेर हुर्काउनुपर्छ भन्ने भान ममा थियो ।
त्यसपछिका दिनहरुमा हाम्रो कहिलेकांही भएपनि भेट भइरहन्थ्यो । हामी एकअर्काको मनमा लागेका कुराहरु आफुसमक्ष प्रस्तुत गथ्र्योै । त्यस्तै समयले आफ्नो गति लिइरहने क्रममा कुरा २०६३/०३/३० गते तिरको हो । त्यसदिन मेरो पुरानो रोग बल्झिएको कारणले मलाई कोहलपुर शिक्षण अस्पताल ल्याइयो । मेरो रोग बल्झिएको थाहा पाएर उनी पनि मलाई भेट्न अस्पताल आईन । आफुले मन पराएको मान्छे आउ“दा कसलाई पो खुशी लाग्दैन र, उनी मेरो सामु आएर मलाई सोध्न थालिन् ‘ के कस्तो छ, अनी एसएलसीको तयारी कस्तो चल्दैछ त?’ मैले त्यस प्रश्नको प्रतिउत्तरमा ठिकठिकै छ अनि तिमीलाई कस्तो छ त नी तिम्रो पढाई पो कहा“ सम्म पुग्यो ।’ यस्तै यस्तै कुराहरु गर्दै त्यस दिन हामी अस्पतालमा दिनभरी नै कुरा गरेर बस्यौं ।
डाक्टरले भने अनुसार मेरो खुट्टा अप्रेशन गर्नुपर्ने भयो, त्यसको लागि करिब बाह्र पन्ध्र हजार जम्मा गर्नुपर्छ भनेर डाक्टर साहेबले भन्दै हुनुहुन्थ्यो । हाम्रो लागि त्यो पैसा भनेको निकै ठूलो रकम थियो । हामी त्यत्रो पैसा जम्मा गर्ने स्थितिमा नै थिएनौ । मेरो हजुरबुवाले जग्गा बेच्ने कुरा गर्नुभयो मेरो उपचारको लागि । तर बर्षाले भने अह“ जग्गा बेच्नुपर्दैन मस“ग नास्ता खाने पैसा र अन्य खर्च गरेर आठ हजार जति छ त्यही पैसाले काम चलाउनुस् भनेर उनले भनीन् मैले भने लिन मानिरहेको थिएन उनको त्यो बाणीले लिन बाध्य तुल्यायो । उनले भनेकी थिइन – ‘‘यदि तिमीले यो पैसा लिएनौ भने हाम्रो नाता पनि टुट्न सक्छ र तिम्रो हुनु र मेरो हुनु कुरो त एउटै त हो नी होइन र ?’’ हो पाठक मित्रहरु यही भनेकी थिइन त्यही मेरो बोली ठाउ“को ठाउ“ रुक्न बाध्य भए ।
त्यही पैसा थपथाप गरेर मेरो खुट्टाको अप्रेशन भयो र मेरो खुट्टा पूर्ण रुपमा निको भइसकेको थियो ।
एसएलसीको परिक्षा पनि करिब करिब आउन लागिसकेको थियो । एसएलसी दिनुभन्दा एकदुईमहिना अगाडि डेरा लिएर कोहलपुर ट्युशन पर्न आउनुपथ्र्यौ । हाम्रो दैनिक जसो एकछिन भएपनि भेट हु“दै जान थाल्यो । कहिले कता, कहिले कता जान्थ्यौं , प्रेमका रमाईला रसिला कुरा गर्दै दिन विताउ“थ्यौं । हाम्रँे प्रेम पहिले भन्दा पनि गाढा भइसकेको थियो । हामी एक अर्काबाट एकपलका लागि छुटिन नसक्ने भइसकेको थियौं । यसैगरी हामीले एसएलसीको परिक्षा पनि दिइयो । पढ्ने क्रम जारी रह“दा हामीले कक्षा १२ को परिक्षा पनि दिइसकेका थियौं ।
कुरा २०६६ साल श्रावण तिरको हो । उनले हामी सधैं भेट्ने नर्सरीमा बोलाईन । सधैंको जसो चमक उनको अनुहारमा थिएन । उनी मेरो सामु आएर मलाई अंगालो हाल्दै रुन थालिन् । ‘हैन तिमीलाई के भयो भन न किन भन्दिनौं के भयो तिमीलाई’ भन्ने प्रश्नमा रुदैं भन्न थालिन ‘मेरो घर परिवारले मेरो विवाहको कुरा अन्तै चलाईसक्नु भएको रहेछ । मलाई कसरी हुन्छ बचाऊ,म तिमीबाट एकपल पनि छुटिन चाहान्न ।’ नरोउ केही हु“दैन तिमी मेरी नै हौ । तिमीलाई मबाट छुटाउन कसैले पनि सक्दैन भनेर सम्झाउ“दै थिए“ । तर पनि मेरो मनमा भयले वास गरिसकेको थियो । के गर्ने होला, कसो गर्ने होला कसरी उनीसंगै आफ्नो जीवन समर्पण गर्ने होला मैले केही पनि सोच्नै सकिरहेको थिएन । त्यसैबेला उनले गोजीबाट एउटा बट्टा निकाल्दै भनिन् ‘तिम्रो र मेरो प्रेम यिनीहरुले सफल हुन दिने छैनन् ।जसरी भएपनि आज मलाई यो दलदलबाट मुक्त गरिदेऊ ।’ उनको कुरा भू“इमा झर्न नपाउ“दै सोधे के हो यो? उनले बट्टा देखाईन त्यसपछि म झस्किए“ । हो पाठक मित्रहरु म तर्सिए किनकी त्यस बट्टामा महिलाले लगाउने सिन्दुर
थियो । त्यतिखेर नै मेरो मनमा अनेक कुरा खेल्न थाले । उनले भनीन्–‘आजदेखि मलाई सदा सदाको लागि आफ्नो बनाऊ । म मात्र तिम्रो हुन चाहान्छु ।’ यो वाणी मेरो मानसपटलमा अझै पनि गुञ्जिरहन्छ । हो पाठकमित्रहरु यो वाणी । तब मलाई थाहा भयो की उनको प्रेममा कति निश्छलता छ उनले मलाई कति माया गर्थिन भनेर ।उनले
मेरो लागि आफ्नो घरको प्रवाह समेत गरिनन् हो मलाई उनले दिलोज्यान दिएर माया गरेकी थिइन । सायद त्यो मायाको अगाडि मेरो माया पनि कम नै हुन्थ्यो । सोच्थे हाम्रो माया जति गाढा कसैको माया छैन यस्तो स्वच्छ, निश्छल, पवित्र साथै सा“चो मायाको बार कोही पनि बन्न सक्दैन चाहे भगवान आएर रोके पनि हाम्रो माया लाई रोक्न सक्दैन’ यही सोच्थे म ।
Sunday, February 3, 2013
एउटा प्रेम कथा
फर्सी विस्तारै हलुवाबेदसँग टास्सीदै टुप्पामा पुगी । उसले हलुवाबेदको बोटलाई पातै नदेखिने गरी छपक्क छोपी र श्रीफूल एवं ढुंग्रीजस्ता पहेंला फुलहरुले सिंगारी ।
केही दिनपछि फूलहरु झरे । फर्सीका साना साना फल फल्न थाले । हलुवाबेद र फर्सी दुबै प्रशन्न भए । ती चिचिला फर्सी हलुवाबेद जत्रा नभएसम्म दुबै खुशी नै थिए, तर ती साना साना फर्सी ठूला हुन थालेपछि भने तिनलाई धान्न हलुवाबेदको बोटलाई गाह्रो भयो । उसले फर्सी लाई भन्यो, प्रिये, तिम्रा सन्तानको बोझले म कुप्रो परिसकेँ, अब भाँचिन मात्रै बाँकी छ, बिहानीको घाम जस्तो रातो गरी पाक्ने मेरा प्यारा सन्तानहरु फल्नै नपाई झरे । तिमी सतम्रा सन्तानहरुलाई लिएर भुइँमा र्झन सक्तिनौ
फर्सीले आफ्नो विवशता प्रकट गर्दै भनी, " प्रिय, यी मेरा मात्रै हैनन् हाम्रा सन्तान हुन् । मैले तिम्रो जिउभरि जुन त्यान्द्राहरुले बेरेकी छु ती हाम्रो ममताको बन्धनका पवित्र औंठीहरु हुन् । मानवको जस्तो स्वार्थको छिनोले छिनिने नेलहरु हैनन् ती । तिमीले वा मैले चाहेर ती बन्धनहरु तोड्न सकिंदैनन् । हामी प्रकृतिको नियमका बन्दी हौं र आसन्न नियति भोग्न वाध्य छौं ।"
हलुवाबेदले लामो निश्वास छोड्यो र ऊ मौन भयो ।
एकदिन साँझ हुरी चल्यो । हलुवाबेदले फर्सीलाई सकेसम्म जोडले अँठ्याएर आफूसँगै राख्न खोज्यो तर सकेन ।
भोलिपल्ट बिहानै मालीले बगैचा तर्फ आफ्नो नजर पुर्यायो तर हलुवाबेदको बोट उसले भाँचिएको देख्यो । भाँचिएको बोटलाई फर्सीको लहराले ढाकेको थियो, त्यहाँ भित्र हलुवाबेद को बोट ढलेको छ भनेर कसैले पट्ट लौन नसक्ने थियो । झाँग वोरिपरी पहेँला पहेला फर्सीहरु यताउति छरिएका थिए ।
हलुवाबेदको बोट नजिकै फर्सी रोपेकोमा मालीलाई एकातिर पछुतो लाग्यो भने अर्कोतिर पहेँला फर्सीको थुप्रो देखेर खुशी पनि लाग्यो ।
Effect from 10-21
Friday, January 25, 2013
सम्पत्ति विवरण नबुझाउने ७ मन्त्रीसहित १२ हजार कर्मचारी कारबाही
Saturday, January 19, 2013
Tuesday, January 15, 2013
अब अण्डा खाने तरिकाले बताउने छ तपाइँ को Personality
ब्रिटिश एग इन्डस्ट्री काउन्सिलको सर्भेक्षणका अनुसार आधा पाकेको (हाल्फ बोइल्ड) अण्डा व्यक्तिहरु अत्यधिक रुपमा बाहिर घुम्न रुचाउने, Upbeat Music सुन्न रुचाउने र खुशी हुन्छन । यस्तै गरि पुरै पाकेको(उमालेको) अण्डा खानेहरु भने Disorganised हुन्छन । यिनीहरु समुहमा रहन मन पराउदैनन । जो मानिसहरु फ्राइ गरेको अण्डा खान मन पराउछन, उनीहरुको सेक्समा रुची अत्यधिक हुन्छ अर्थात् उनीहरुमा यौन इच्छा तिब्र हुन्छ । यदि कोहि scrambled egg खान्छन, भने त्यस्ता मान्छे अरु मानिसहरुमा लगाव राख्छन । यस्तै अम्लेट खाने मानिसहरु भने संयमित र अनुशासित जिन्दगि जिउछ्न ।
१०१० जनामा गरिएको सर्भेक्षणमा आधा पाकेको अण्डा खाने मानिसहरुको दुइ बच्चा हुने जसमध्ये एक छोरा हुने सम्भावना रहेको पनि पाइयो । भने आधा पाकेको अण्डा खानेमा पुरुषभन्दा महिला बढी रहेको पाइयो । यस्तै गरि पुरै उमालिएको अन्डा खाने व्यक्तिमा भने लापरबाही र रिसाहा प्रबृत्ति रहेको पाइयो । फ्राइ गरेको अन्डा खाने गरेका मान्छेमा भने युवा जोश र जाँगर रहेको पाइयो । यस्ता मानिसहरु प्राय पुरुष रहेको पनि सर्भेक्षणमा पाइएको छ । यस सर्वेक्षणबाट अन्डा खाने तरिकाले मानिसको बनि व्यहोरा र खानदान नै पत्त लगाउन सकिने कुराको निचोड निकालिएको छ । तपाई पनि एकपटक प्रयास गरेर हेर्ने की ।
Thursday, January 10, 2013
"Ful Ko Aakha ma " By Aani Chhoing Dolma

"Ful ko aakha ma " Book written by Aani chhoing Dolma . "Ful ko aakha ma " is one of the Best Popular Nepali Novel. Listen and download Nepali Novel Ful ko aakha ma on the voice of Achyut Ghimire . This Audio Novel hosted from Ujyalo 90 Network's Radio Program "Shrutisambeg" .
Listen and Download (1-10 Episodes)
Episode 1 (One)
Download Link : Click Here to Download Episode 1
Download Link : Click Here to Download Episode 2
Episode 3 (Three)
Download Link : Click Here to Download Episode 3
Episode 4 (Four)
Download Link : Click Here to Download Episode 4
Episode 5 (Five)
Download Link : Click Here to Download Episode 5
Episode 6 (Six)
Download Link : Click Here to Download Episode 6
Episode 7 (Seven)
Download Link : Click Here to Download Episode 7
Episode 8 (Eight)
Download Link : Click Here to Download Episode 8
Episode 9 (Nine)
Download Link : Click Here to Download Episode 9
Episode 10(Ten)-Final
Download Link : Click Here to Download Episode 10 - Final
Listen all Episodes
Happy Blogging :) !!!
Audio link and Download link Provided by Ramsharan Shrestha www.chisapaninepal.blogspot.com
Download permission by Rj Achyut Ghimire














