Mero Concept || More Concept ||

  • This is default featured slide 1 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • This is default featured slide 2 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • This is default featured slide 3 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • This is default featured slide 4 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

  • This is default featured slide 5 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Showing posts with label Blog. Show all posts
Showing posts with label Blog. Show all posts

Monday, September 1, 2014

मैले खुसि किन लेखें ??

‘हामी सबै जे भन्न सक्छौं, त्यही कुरा अभिव्यक्त गर्नु लेखकको काम होइन। हामी जे भन्न असमर्थ छौं, त्यो व्यक्त गर्नु लेखकको दायित्व हो।’ –अनेस निन–
एउटा पुस्तक लेख्ने रहर थियो। कस्तो पुस्तक? कसरी लेख्ने? मसित उत्तर थिएन। कुनै दिन पुस्तक लेख्नेछु भन्ने बालसुलभ चाहनाबाहेक मसित अरु केही थिएन। न विषय, न शब्द, न त बिनाविषय पाठकलाई बाँधेर राख्न सक्ने शब्दकला। केही पनि त थिएन, सिवाय एक रहर।
सपनाको बिजारोपण भएको वर्षौंवर्ष पछि पनि मैले ‘त्यो’ पुस्तकको एक अक्षर लेख्न सकिनँ। कागजमा अक्षर नलेख्दा नलेख्दै, वर्षौं साथीभाइलाई ‘म पुस्तक लेख्दैछु, लेख्नेछु’ भन्दै हिँडें।
कोसिस नगरेको होइन। कागजमा नकोरे पनि उकुसमुकुसको मसीले मनको भित्तामा नलेखेको होइन। भरिन त पूरै भरिएको थिएँ, पोखिन पो सकेको थिइनँ। भरि हुनु र नपोखिनुको वेदना, त्यसको छटपटाहट म शब्दमा अनुवाद गर्न असमर्थ छु।
बाँकि तल सेतो पाटि मा प्रकाशित लेख पढ्नु होला .. धन्देबाद !!
Share:

Saturday, June 21, 2014

How to Show Blogger Widgets in HomePage Only

Hello to every one, 
This post explains how to show the Blogger widgets( like links,ads,etc) on your blogspot blog Homepage Only.

Usually, by default.. when we add a widget item like link units, profile, Archives, ads,Pictures,etc in Blogger blog , it will be displayed in every page of the blog including the homepage, Permalink pages,etc. As you can see, I installed "awesome instrumental" wedge on my blog which will be displayed only home pages of the blog.
 If you want to do so, this tip will come help you simple to do this...







/span>

Show gadget only HOMEPAGE in Blogger:



→Log in to your dashboard--> layout--> Page Elements

→Click on add a Gadget on the sidebar of the sidebar. select the type of fadget you need and save the changes. Now you can see it top of the sidebar.

For example I add a HTML/Javascript (1st→ 'awesome instrument') gadget to my sidebar  

blogging tips

→ Now go to Edit HTML. Scroll down to where you see like this ... for find the your wedge Name see here

blogging tips

→ Copy the name of the first Gadget. (In my case it is HTML2)
→ Now click on "Edit HTML" and find the your Gadget Code {like>> HTML2}

 Copy and paste <b:if cond='data:blog.url == data:blog.homepageUrl'> and </b:if>
Exactly at the same place as shown in the Image below,
blogging tips

→ Now save your Template and you are done. 
give one smile :)


Share:

Sunday, February 16, 2014

४३ बर्ष पुरानो बिमान दुर्घटना, ३० साल मा अपहरण मा परेको बिमान यहिँ थियो

आज दिउसो तेस्तै १२ / १२.३०  बजे को थियो । बाटो मा हिड्दै मोबाईल मा फेसबुक चलाउदै थिए Newsfeed हेर्दै जादा " नेपाल बायु सेवा निगम" को बिमान सम्पर्क बिहिन ... भन्ने heading मा एउटा sharing समाचार देखें र पढ्न थाले तर सम्पूर्ण विवरण थिएन । घरमा  बेलका फर्कने बित्तिकै यसको बारे थपजानकारी पाउन इन्टरनेट  मा search गर्न थालें ।आज हराएको बिमान काठमाडौँ बाट पोखरा हुँदै जुम्ला को दुरी तय गरिरहेको बिमान पोखरा बाट जुम्ला उड्दै गर्दा सम्पर्क बिहिन भयो। जुन बिमान अर्घाखाँची को खिदिम मा दुर्घटना भएको आशंका  मा खोजि  थियो तर फेला परेको थिएन । जसमा एकबच्चा , एक बिदेशी नागरिक र तिन चालक दलका सदश्य सहित १८ जनाथिए।  हराएको जहाज ट्विनअटर 9N-ABB थियो।  searching  गर्दै गर्दा एउटा अचम्म को कुरा "ेपाल साप्ताहिक "(Online ) मा प्रकाशित लेख अनुसार ेपालि कांग्रेसले सशस्त्र संघर्षका  क्रम मा बिराटनगर बाट  उडदा  अपहरण  गरेको  बिमान उअहि थियो ।  २०३० साल जेठ २८ गते , अपहरण गर्ने योजना मा शुशिल कोइराला  पनि संलग्न थिए जो आज का प्रधानमन्त्रि छन्।
यहिहो पहरण मा परेको बिमान
यस भन्दा अघि यहिँ बिमान २०४९ साल असार २१ गते जुम्लामै सामान्य दुर्घटनामा परेको थियो। कस्तो संयोग त्यो दिन पनि आइतबारै थियो
त्यस्तै २०३० साल जेठ २८ गते नेपाली कांग्रेसले अपहरण गरेको विमान यही थियो। यस सम्बन्धमा श्रीदेव वैद्यको संस्मरण नेपाल म्यागेजिनमा छापिएको छ यी तल पढ्नुहोस -


 िमान अपहरण का सत्ताईस मिनेट           

   वि सं २०३० जेठ २८ गते बिहान सवा ७ बजे तत्कालीन शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान काठमाडौँबाट विराटनगरका लागि उड्यो । विमानमा आरके मानन्धर क्याप्टेन, म को-क्याप्टेन र जीबी राई सहयोगी थिए । एक घन्टाको उडानपछि सवा ८ बजे हामी विराटनगर पुग्यौँ । १५ मिनेटपछि काठमाडौँ उड्ने कार्यक्रम थियो ।

म ककपिटमै बसिरहेको थिएँ । दुई जना यात्रु जहाजमा चढे । एउटाले कालो ओभरकोट लगाएको थियो र हातमा पहेँलो कागजले बेरेको एक्सरे प्लेट बोकेको थियो । उनीहरू कहाँ बस्ने भनेर सल्लाह गर्दै थिए । मलाई लाग्यो, कस्ता रहेछन्, जहाँ बसे पनि त हुन्छ नि !

उनीहरू सरासर मेरो पछाडिको सिटमा आएर बसे । विराटनगरबाट काठमाडौँका लागि विमान उडेको करबि पाँच मिनेटपछि जहाज छ हजार फिटको उचाइमा थियो । काठमाडौँतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर 'गुड नाइट' भनेपछि पि|mक्वेन्सी अफ गरयिो अनि काठमाडौँका लागि सेट गरयिो । ठीक त्यहीबेला झर्‍याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्काले कञ्चटमा रभिल्वर तेस्र्याउँदै भन्यो, "बुझ्नु भो, हाइज्याक भनेको यही हो ।" हत्तपत्त मेरो हात कञ्चटमा तेस्र्याएको रभिल्वरतिर गयो । "के मजाक गरेको यो ?" मैले वाक्य पूरा गर्न पनि पाएको थिइनँ उसले भन्यो, "मेरो मतलब बुझ्नु भएन ! हामी कांग्रेसका कार्यकर्ता हौँ । हाम्रो नाममा वारेन्ट छ । तिम्रो राजाले हामीलाई धेरै सतायो । काठमाडौँ जाने बित्तिकै समाउँछ । त्यसैले हामीलाई यतै कतै ओराली देऊ ।"

त्यसपछि मैले कन्ट्रोलको जिम्मा क्याप्टेनलाई दिएँ, 'लेभल आउट' गरेँ, ता कि विमान त्यसभन्दा माथि नजाओस् । उनीहरूले विमान भारततर्फ लैजान भने । नजिकै भारतको वीरपुर एयरपोर्ट पथ्र्याे । हामीले भन्यौँ, "तिमीहरूलाई ओर्लिनु नै छ भने वीरपुरमा ओरालिदिन्छौँ ।" उनीहरूले मानेनन् । आफ्ना साथीहरू फारवेसगन्जमा भएकाले त्यतै जान भने । "कसरी जाने त ?" हाम्रो प्रश्नमा दुर्गा सुवेदीले नक्सा कोरेको एउटा कागज दिए । विराटनगर, कोसी नदी ब्यारेज अनि फारवेसगन्ज । त्यस दिशातिर यति मिनेट अनि यतातिर यति मिनेट जहाज उडाउने भनेर पनि लेखिएको थियो । 'हुन्छ' भनेर कोसी नदी 'फलो' गरेर अघि बढ्यौँ ।

विमानले कोसी ब्यारेज नाघ्यो । त्यसपछि दुर्गा सुवेदीले भने, "पूर्वतिर लैजानूस् ।" मैले केही गरी अझै दक्षिणतिर लिएर गयौँ भने त यिनीहरू हराउँछन् र फेर िपनि झुक्याएर काठमाडौँै लैजान सकिन्छ कि भन्ने कोसिस गरँे । पूर्वतिर लैजाने निर्णय गर्दागर्दै विमान चार हजार फिट तल आइपुग्यो । आकाशमा बादल थियो । बादल छल्न विमान तलमाथि गर्नु पर्‍यो । हामी चार हजार फिटभन्दा पनि तल झर्‍यौँ । घरी यता जाऊ, घर िउता जाऊ भन्छन् उनीहरू । हुँदा हँुदा हामी त दुई हजार फिट तल पुगेछौँ । जति तल गयो, त्यति टाढाको दृश्य देखिँदैन । उनीहरू धकेलेर यता जाऊ, उता जाऊ भनेर एकदमै दबाब दिन थाले । अति भएपछि मैले भनेँ, "ठीक छ तिमीहरूलाई विश्वास छैन भने म सिट छोडिदिन्छु आएर बस ।" तर, उनीहरूको व्यवहार भने राम्रै थियो ।

नक्सा मागेर हेरेँ । फर्किने ठाउँको निहँु बनाएर उनीहरूले दिएको नक्सा कसै गरी शाही नेपाल वायुसेवा निगमलाई दिन सकिन्छ कि भन्ने लाग्यो । दुर्गाको प्लान राम्रो रहेछ । उनले भने, "तपाईं चक्कर लगाएर माथि चढ्नूस् ।" दुई हजार फिटमा रहेको जहाज चार हजार फिटमा चढेपछि उनले ऊ त्यही हो भनेर माथिबाट ठाउँ देखाइदिए । त्यसपछि त जानैपर्‍यो । हामीले खाल्डाखुल्डी हुनसक्ने तर्क गर्‍यौँ । तर, उनीहरूले त पहिले नै तयारी गरेका रहेछन् । चुना राखेर सेन्टर लाइन पनि बनाएका रहेछन् ।

ल्यान्ड गरेपछि छेउमै रहेको गाईको बथानको बीचबाट एउटा जिप निस्िकयो र सीधै हामीतिर आयो । जिपबाट 'रोक्नूस्' भनेर जोडको आवाज आयो । ब्रेक जाम गरेर रोक्नुपर्‍यो । त्यसपछि जिपको ड्राइभर देखियो । जहाँसम्म मलाई लाग्छ ऊ कोइराला परविारको कुनै सदस्य हुनुपर्छ । उसले टाउको पछिल्तिर लुकायो ।

विमान रोकिएपछि ढोका खोल्न लाग्दा मात्र हामीले चाल पायौँ, अपहरणकारी त तीन जना पो रहेछन् । त्यसअघि हामीलाई दुई जना मात्र हुन् भन्ने लागेको थियो । जिपमा पाँच-सात जना मानिस थिए । बन्दुक पनि बोकेका थिए उनीहरूले । जिपमा आएका मध्ये एक जना विनोद अर्याल थिए, जसको देब्रे हातमा रभिल्वर थियो । उनीहरूले 'काम सकिने बित्तिकै इसारा गर्छौं, विमान उडाउनू, नत्र जहाज पड्काइदिन्छौँ' भने । एकको हातमा ह्यान्ड गि्रनेड थियो, अर्काको हातमा पिन नभएको गि्रनेड । अनि, दुई जनाको हातमा रभिल्वर ।

अपहरण गर्नेहरू ओर्लिएपछि विनोद अर्याल जहाजमा चढे । अगाडिपट्ट िराखिएका दुई बाकस निकाले । एउटा बाकस पछाडि पनि रहेछ । ३० लाख भारतीय रुपियाँ रहेका तीन बाकस निकालेपछि विनोदले रभिल्वर घुमाउँदै हामीलाई जान भने । फारवीसगन्जबाट हामी सीधै विराटनगरतिर उड्यौँ । हामीले आफूहरू अपहरणमा परेको, राष्ट्र ब्यांकको ३० लाख रुपियाँ लुटिएको तर यात्रुसहित हामी सुरक्षित तरकिाले पुनः विराटनगरतर्फ जाँदै गरेको जानकारी गरायौँ । त्यसबेला शानेवानिको एउटा विमान पटना जाँदै रहेछ । क्याप्टेन डीआर प्रधान थिए । उनले 'सबैतिर खबर गरििदन्छु' भने । हामी विराटनगरमा अवतरण गर्‍यौँ । अपहरणको यो घटना पूरा हुन २७ मिनेट लागेको थियो ।

 को-को छन् आज हराएको विमानमा ?
१ मानव सेजुवाल (कांग्रेस जुम्लाका सभापति)
२ गौरी कठायत (पत्रकार)
३ टेकबहादुर महतरा
४ नन्दा महतरा
५ डी महतरा
६ वर्षा हमाल न्यौपाने
७ उमा तामाङ
८ डा. विकल्प पोखरेल
९ डिपी उपाध्याय
१० राजेन्द्रप्रसाद देवकोटा
११ दीपक श्रेष्ठ
१२ डि शाही
१३ आर चौलागाईं
१४ एम म्याथिसेन (डेनमार्क)
१५ नाम नखुलेका नाबालक :( 
Share:

Relationship With electricity

Humans have an intimate relationship with electricity , to the point that it is virtually impossible to separate your life thereof . Of course , you can escape the world of crisscrossing power lines and live your life completely off the grid , but even in the most remote corners of the world , electricity exists. If it is not illuminating storm clouds overhead or crackling in a static spark at hand , then it moves through the human nervous system , the brain will animate in each band , breathing and the unth



When the same mysterious force energizes the touch of a loved one, a thunderbolt and a George Foreman grill , a curious duality follows : We take electricity for granted one second and gawk at its power another. Two centuries and a half years have passed since Benjamin Franklin and others proved lightning was a form of electricity, but it is still hard not to flinch when a particularly violent flash illuminates the horizon. On the other hand , you never waxes poetic on a cell phone charger .
Electricity powers our world and our bodies. Harnessing the power is both the field of thought and monotonous witchcraft , daily life - Emperor Palatine toasting Luke Sky walker , simply eject the "Star Wars" disk of your PC. Despite our familiarity with its effects , many people fail to understand exactly what electricity - a ubiquitous form of energy resulting from the movement of charged particles such as electrons . When put to the question , even famous inventor Thomas Edison simply defined as "a mode of motion " and " a system of vibrations. "
Share:

Monday, February 3, 2014

Top 10 Richest People in the World

The number of billionaires across the world has risen from 1,226 in 2012 to 1,426 this year, with the US topping the list with 442, followed by Asia-Pacific (386), Europe (366), the Americas (129) and the Middle East & Africa (103),according to Forbes magazine.
Carlos Slim Helu from Mexico is the richest man in the world, followed by Bill Gates, Amancio Ortega and Warren Buffett. Charles Koch, David Koch and Liliane Bettencourt and family making it to the top 10. Eike Batista, Stefan Persson and Karl Albrecht lost their positions in this list.
Here is Forbes' list of the 10 richest people in the world:
1)      Carlos Slim Helu: The Mexican telecom mogul is the richest man in the world with a net worth of $73 billion, which is $4 billion up from 2012. He has retained the top spot for the fourth consecutive year.


Carlos Slim Helu
Carlos Slim Helu
2)      Bill Gates: The co-founder of Microsoft comes second with net worth of $67 billion, which is $6 billion more than what he earned in 2012. He has gained from investments like Ecolab, Republic Services and FEMSA.
Bill Gates
Bill Gates
    3)      Amancio Ortega: He jumped two places, overtaking Warren Buffett and Bernard Arnault, to become the world's third richest man. His net worth is $57 billion, $19.5 billion up from his 2012's $37.5 billion. He holds 60 percent share of clothing retailer Inditex.
    Amancio Ortega
    Amancio Ortega
    4)      Warren Buffett: He has slipped from third place in 2012 to fourth place in the list of world's richest people. The chairman and CEO of Berkshire has a net worth of $53.5 billion, as against $46 billion in 2012.
    Warren Buffett
    Warren Buffett
    5)      Larry Ellison: The CEO of Oracle is the fifth richest with $43 billion. He was in the sixth place last year with a fortune of $36 billion. He has also ventured into real estate and aviation.
    Larry Ellison
    Larry Ellison
    6)      Charles Koch: He has made it to the top 10 list, overtaking the likes of Eike Batista, Stefan Persson and Karl Albrecht. His net worth is $34 billion. He and his brother David hold 80 percent of Koch Industries.
    Charles Koch
    Charles Koch
    7)      David Koch: His net worth is $34 billion. He and his brother Charles 80 percent of Koch Industries. The Koch brothers' net worth was up by nine percent each this year.
    David Koch
    David Koch
    8)      Li Ka-shing: He is Asia's richest person with net worth of $31 billion. The chairman of Hutchison Whampoa Limited was world's ninth richest man in 2012. His wealth increased by $5.5 billion in 2013.
    Li Ka-shing
    Li Ka-shing
    9)      Liliane Bettencourt and family: The 90-year-old L'Oreal heiress has a net worth of $30 billion, up $6 billion this year after shares of the cosmetic firm surged this year.
    Liliane Bettencourt
    Liliane Bettencourt
    10)  Bernard Arnault: The 63-year-old man from France, who is the Chairman of Louis Vuitton Moet Hennessy, slipped from fourth to 10th place. His net worth fell from $41 billion in 2012 to $29 billion in 2013.
    Bernard Arnault
    Bernard Arnault
    Share:

    Friday, December 20, 2013

    चुप लागेर बसे माटो बिग्रिन्छ, भविष्य बिग्रिन्छ ।

    धेरै दिन  पछि ब्लग मा केहि Share गरौँ  लग्यो आज फेसबुक  मा सधैं झैँ केहि केहि news  update  हेर्दै थिएँ
     झट्ट एउटा फेसबुक Page "CA election 2070 संबिधानसभा निर्वाचन ०७० नतिजा " मा गएर अडियो त्यहाँ बर्तमान खबर पत्र पत्रिका मा  चर्चामा रहेको " मोंसान्टो " (कृषि बिउबिजन)  को बारेमा टिप्पणी, आलोचना गरेको रैछ मलाइ धेरै चाख लाग्यो र याहाँ share  गर्न मन लाग्यो । कसको लेख हो थाहा पाउन सकिएन ।लौ share  गरेर सबैलाई जानकारी दिउँ ।

    चुप लागेर बसे माटो बिग्रिन्छ, भविष्य बिग्रिन्छ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् । चुप लागेर बस्न नहुने कारणहरु यस्ता छन्

    १. छिमेकी भारतमा ३ लाख कृषकहरुले यही मोनसान्टो मकैको कारण आत्महत्या गर्न बाध्य भए ।, कारण : यो मकैको बिउलाई भिटामिन र मल अत्याधिक चाहिन्छ । खर्च गरेर रोप्यो, गफ दिए जति कुनै हालतमा फल्दैन । अर्को बर्ष पनि यही मकैको बिउ किनेरै लगाउँनै पर्छ । रिन बढ्दै जान्छ, प्रतिफल घट्दै जान्छ ।

    २. नेपाली किसानको पैसा विदेशीको खल्तिमा पुग्छ ।, कारण : एकपटक सो बिउ प्रयोग गरेपछि उम्कनै नसक्ने सम्झौताको जालोमा पुग्छन् नेपाली किसानहरु । आफुले यसको बिउ राख्न पाइदैन । राखेमा हजारौ डलर क्षतिपूर्ति तिर्नु पर्छ । तपाईले अर्को बर्ष बिउ नकिने तपाईको घरमै आइपुग्छन् चेक गर्न । एक पटक मोन्सान्टोको बिउ प्रयोग गरेपछि लोकल जातको मकै सोही ठाउँमा रोपे घोगै लाग्दैन । यसका लागि अमेरिका, क्यानडा र भारत लगायत निकै अफ्रिकी मुलुकको उदाहरण हेरे पुग्छ ।

    ३. यो मकै खान अयोग्य हुन्छ ।, कारण : यो जनवारको दानाका लागि फलाइन्छ । मानिसले खाएमा क्यान्सर, बाँझोपन लगायतका १०० भन्दा बढी रोगको शिकार हुने अधिक सम्भावना हुन्छ ।

    ४. यो मोनसान्टो भन्ने मकैको बिउ युरोपमा पुरै प्रतिबन्धित हो । यो पृथ्वीको कुनै पनि स्थानका लागि उपयुक्त छैन ।, कारण : यसले स्थानिय जातको बालीलाई फल नलाग्ने बनाउँछ । तपाईको छिमेकीले यो रोपेको छ र तपाईको बारीमा स्थानिय जातको मकै छ भने यसको परागकणले तपाईको बारीको मकैलाई पनि आक्रमण गर्छ ।

    ५. भ्रममा नपरौं, मोनसान्टो मकैको बिउ हाइब्रिड हैन । जेनेटिकल्ली मोडिफाइड हो ।

    ६. जसले नेपालमा यो बिउ ल्याउँनको लागि हस्ताक्षर गर्दैछ त्यो मान्छेको रगत चुस्ने पिचास बराबर हो ।

    फेरि भन्दैछु, चुप लागेर नबसौं । मोनसान्टो सहित सबै जेनेटिकल्ली मोडिफाइड बिउहरुलाई नेपालमा प्रतिबन्ध लगाउँ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् ।

    यो पोस्टलाई तपाई कपी पेस्ट गर्नुहोस् । सेयर गर्नुहोस् । सक्नुहुन्छ अझ सरल भाषामा सबैले बुझ्ने गरि परिमार्जित गर्नुहोस् । तर कृपया चुप लागेर पढेर नछोड्नुहोस् । माटोको सवाल हो, भविष्यको सवाल हो
    Happy blogging  :)
    Share:

    Friday, November 8, 2013

    "कसरि बिर गोरेखाली???- हामी त काथर नेपाली" By Ujwal Thapa


    Happy Bloging !! :)
    Back To HOME
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Monday, October 28, 2013

    के यो निर्बाचन ले संबिधान बनाउला त ???


    Photo:- Onlinekhabar 
    यी फूलमाला लगाएर नमस्ते गर्ने को होलान?? चिन्नु भो??? चीन्नु भएन होला सायद , तर अन्दाज चाही १०० प्रतिशत मिलाउनु हुन्छ भन्ने मलाई लाग्छ । पकै पनि तपाई यो कोहि नेता हुनु पर्छ भन्ने अन्दाज लगाउनु भयो होला , त्यो अन्दाज सहि हो।
    यी हुनुहुन्छ हाम्रा नेपाल का राजनीतिक पार्टीहरु मध्ये का एक प्रमुख पार्टी "नेपाली कांग्रेस" का महान युवा नेता "गगन थापा" पुतलीसडक का एक बृद्ध पसले संग भोट माग्दै हुनुहुन्छ । के गर्लान त अब निर्बाचन बाट छानिएर आएका हाम्रा Leader हरुले ?? सबै को मन मा यो प्रश्न उठिरहेको हुनु पर्छ ।

     फेसबुक मा एउटा भनाई भेटेको थिए मलाई याद आयो "प्रेम पत्र र घोषणा पत्र फसाउन कै लागि लेखिन्छ, चेतना भया ।"   भनाई कसको हो थाहा भएन तर कुरा बुझ्दा हुन पनि हो नै जस्तो लाग्यो । गर्ने ले केहि योजना नबनाई गर्छ नगर्ने ले जे जति सुकै भुके पनि गर्ने केहि हैन । "भुक्ने कुकुर ले कहिले पनि तोक्दैन"   भन्ने उखान पनि कम चर्चित छैन ।

    पहिले सरकार चलाउने नि यिनै पार्टीहरु हुन, कांग्रेस , एमाले, माओबादी, एक जना को सरकार हुँदा अर्को ले बिरोध गर्ने , आमा हड्ताल, नेपाल बन्द, चक्का जाम , तोड फोड अनेकौं बाधा हाल्ने पनि यी नै पार्टीहरुहुन अनि जसले बहुमत ल्यावोस उसले केहि गर्न सकेन भने , अनि यसले गर्दा केहि गर्न सकेनौं उसले गर्दा गर्न सकेनौ भनेर आरोप लाउने बस्ने .। हुनेवाला केहि छैन र देख्दिन्न पनि , जसले बहुमत ल्याए पनि उसलाई शान्त भएर काम कसैले गर्न दिने पनि छैन , र उसले गर्ने वाला पनि छैन । यस मा म बिस्वस्त छु ।
    के यो निर्बाचन ले संबिधान बनाउला त ???  प्राय सबै नेपालीको मन मा यो प्रश्न उठिरहेको छ ।

    तपाई लाई के लाग्छ कमेन्ट गर्नु होला ।
    "जुन जोगी आएनी कानै चिरेका " 

    Happy Bloging !! :)
    Back To HOME
    Share:

    Thursday, October 10, 2013

    Decreased Loadsheding from Tommorrow

    New Loadsheding Shedule From tomorrow 2070-06-25

    दशैं को नाम मा लौ लोडसेदिंग घटाको नाटक हेर न अब बिधुत प्राधिकरण को | तपाई लाई के जस्तो लाग्यो??



    Happy Bloging !! :)

    Back To HOME
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Friday, September 20, 2013

    The Top 10 Android Apps of August 2013

    Are you looking for new apps to download for your Android device? Here's a list of our favorite Android apps of August 2013.

    1. Google Chromecast



    Google's Chromecast is a new way to watch online video on your TV. Simply plug it into your HDTV and control it with your Android smartphone or tablet. With Chromecast app, users can set up Chromecast to work with a WiFi network, and easily manage Chromecast settings. You can download Chromecast from the Google Play Store here.


    2. Swype Keyboard



    Swype is a keyboard app developed by Nuance Communications, Inc. Quickly enter text and backup your personal dictionary on all of your Android devices. Swype comes with voice recognition, three unique tablet keyboards, and adapts to your typing patterns for a personalized keyboard experience. You can download Swype from the Google Play Store here.

    Read Also - How to Download Temple Run for Computer PC



    3. AccuWeather



    The new AccuWeather app for Android offers users a new experience compared with the old app. For those who have been longtime users of AccuWeather for Android, the latest update will be a newer and richer experience. Receive severe weather alerts, and customize My AccuWeather lifestyle forecasts to fit health concerns including categories like Outdoor Fitness, Travel, Fishing and Game, etc. Current weather conditions are updated every 15 minutes and show the latest up-to-date information on humidity, wind speed, and times for the sunrise and sunset. You can download AccuWeather from the Google Play Store here.

    4. Proven Job Search

    top android apps proven job search

    Proven is a job search engine that allows users to search through Craigslist and SimplyHired job postings straight from their mobile device. Create new resumes and cover letters or import from your email, Dropbox, or at www.proven.com. Save different versions of your resume and easily apply for different jobs. On the go? Save your favorite job postings so you can apply at a later time. Proven offers expert tips to help you with your job search. Find your dream job using Proven job search. You can download Proven app from the Google Play Store here.

    Read Also :- Download free "Screen Capture" Software




    5. Drippler



    Drippler is an app that provides information for your Android tablet. Users get information from Drippler’s app in the form of what the company calls “Drips”- software updates, usage tips, app recommendations, reviews, accessories, etc. The app will scan tech websites and blogs and will match the content to your Android device. Users will get one Drip per day. You can download Drippler from the Google Play Store here.

    6. Plume for Twitter

    top android apps plume

    If you’re looking for a Twitter client for your tablet, you should take a look at Plume for Android. If you’re familiar with Tweetdeck, Plume’s layout is similar. Users can add multiple accounts, add columns, and can choose where they want notifications to appear. Other features include being able to mute Tweets that contain certain words or phrases. You can download Plume for Android from the Google Play Store here.

    7. PicsArt Photo Studio

    top android apps picsart photo studio

    With the Pics Art photo-editing app, users can draw on photos, make collages, take photos or choose from existing photos. Effects include FX, artistic, pop art, paper, distort, colorsplash, and being able to make corrections to fix red eye. Add more life to your photos by checking out the PicsArt shop for free collage background and clip art graphics. You can download PicsArt from the Google Play Store here.

    8. Bike Xtreme



    Bike Xtreme is a side-scrolling bike racing game developed by TerranDroid. Launch of a big jump, and race your way through a variety of levels. To accelerate touch the right side and to break touch the left side. of your screen. Earn coins and change the appearance of your rider and bike. The game-play is addictive with easy to use title controls. You can download Bike Xtreme from the Google Play Store here.

    9. Castle Clash



    Castle Clash is a combat strategy game developed by IGG.com. Battle your way to glory and become the world's greatest Warlord. Create an army of Elves, Dwarves, Beasts, Robots, and more. Tap the screen to attack your enemies and cast powerful spells. Castle Clash is one of the most addictive combat strategy games. You can download Castle Clash from the Google Play Store here.

    10. Couple for Android

    top android apps couple

    Couple is a social networking app developed by TenthBit Inc. Share private intimate moments with the person you love. Express yourself by creating sexy videos, audio and photos. When you want to be close to your significant other touch the same spot on your phones and both phones will vibrate simultaneously. Couple is the perfect app for those in long distance relationships or in the same city. You can download Couple from the Google Play Store here.


    Happy Bloging !! :)

    Back To HOME
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    साईकल किन चढ्ने??

    माई संसार मा प्रकाशित "हरि पौडेल " जी को ब्लग "साईकल किन चढ्ने शिर्षक मलाई सारै नै राम्रो लाग्यो । तेसैले यो ब्लग माई संसार पाठक बाहेक अन्य पाठक हरुले नि पढ्न सकुन भनेर यहाँ मेरो कन्सेप्ट मा उतारेको छु 

     हरी पौडेल 

           मेरो दैनिकिमा भेट हुने साथीभाइ इस्टमित्र कसैले पनि साइकल चढ्नु हुँदैन, यो ठीक छैन भनेको सुनेको छैन। मेरा साथीहरु कुरामा कुरा चल्दा भटटट साइकल चढ्नु को फाइदा हरु पनि भन्न सक्छन: यो किन्न सस्तो छ, चलाऊन झन सस्तो छ, बातावरण मैत्री छ, स्वास्थ्यको दृष्‍टिकोणले उपयोगी छ, दुर्घटना हुने सम्भावना कम हुन्छ, ट्राफिक जाम कम हुन्छ आदी आदी। नेदरल्यान्ड का प्रधानमन्त्री साइकल चढेर कार्यालय गएको फेसबूक ट्विटर्मा सेअर गर्छन्। बेलायतका प्रधानमन्त्री सार्वजनिक बसमा यात्रा गरेको फोटो लाइक गर्छन्। ओहो मेरा साथीहरु निकै साइकल प्रेमी छन। तर ती साथीहरु आँफै बैंक बाट लोन झिकेर मोटरसाइकल किनेर चढ्छन्। मलाई अचम्म लाग्छ। मेरा साइकल प्रेमी साथीहरुको मोटरसाइकलले खाडीको तेल नखाएर पानी त खाँदैन होला, धुवा को सट्टा अत्तर त फाल्दैन होला, जाम मा भ्यागुतो जस्तो उफ्रेर हिड्दैन होला। म सोध्छु किन यस्तो ? जवाफ सबैको एउटै हुन्छ: “काठमाडौंमा साइकल चढ्नु सेफ नै छैन”।                                               

              यसो बिचार गरें, हो त, कहाँ सेफ छ त साइकल चढ्न काठमाडौंमा। साइकल को छुट्टै लेन छैन। सडक धेरै ब्यस्त छन। ट्राफिक नियम कसैले मान्दैन। अनी फेरी बिचार गरे त्यसो भए के चै सुरक्षित छ त? मोटार्साइकल?? अह, मेरा कती साइकल प्रेमी साथीहरु मोटरसाइकल दुर्घटनामा झन्डै शाहीद भएका छन । भक्तपुरको छ लेनको बाटोमा मोटरसाइकलले हानेर हजुर आमा र नाती एकै ठाउमा मरेको खबर पनि भर्खर सुनेको। सार्वजनिक बस?? होइन, कती पटक त बस चढ्न नसकेर म आँफै हिंडेर अफिस गएको छु। त्यो भिड!! बल्ल बल्ल ठेलम ठेल गरेर बस चढ्यो खुट्टा राख्ने ठाउँ हुँदैन, फेरी अफिस टाईम मा त जाम तेस्तै, खलासीले आफ्नो घरमा पालेको कुकुरलाई जस्तै आदेश दिन्छ: यता फर्केर बस्नुस्, उता फर्कनुस्, खुट्टा भित्र राख्नुस्, बाहिर राख्नुस्, पछाडि जानुस् अगाडि आउनुस् के के हुन के के। अफिस पुग्दा नै कुस्ती खेलेर आएको खेलाडी जस्तो भइन्छ। अस्ती शाहीदगेट बाट किर्तिपुर जदा त मेरो दिदिको ब्याग भित्र राखेको पर्स नै चोरि भएको थियो। ट्याक्सी?? ट्यक्सी चढ्न पैसो कस्ले देओस। कार सम्म पुग्न मन नै लागेन। पैदल यात्रा?? काठमाडौंको सडकमा सजिलोसँग हिंड्न पुग्ने फुट्पाथ नै छैन, भएकोमा पनि ब्यापारी हरुले सामान बेच्ने कि हिंड्ने। फेरी सबै ठाउमा हिंडेरै पुग्न सम्भव पनि नहुने।
    म तराइमै जन्मेर हुर्केको मान्छे साइकल चलाऊन त राम्रै आउथ्यो। तर काठमाडौंमा भने चलाएको थिएन। मोटरसाइकल चलाऊने हुँदा साइकल चलाऊन सकिन्न भन्ने चै थिएन। तै पनि सबैले भन्ने गरे जस्तै “काठमाडौंमा साइकल चढ्नु सेफ नै छैन” भन्ने कुरा चै मलाई पनि लाग्थ्यो। मलाई पछील्लो समयमा साइकल प्रतिको मोह अझ बढ्दै गैरहेको छ। यसमा मेरो ब्यक्तिगत सोख भन्दा बढी शहरी यात्रामा गरिने साइकल यात्राले ब्यक्ती समाज तथा बातावरणलाई हुन पुग्ने फाईदाका कुराहरुले बढी आकर्षित गरेका हुन। त्यसैले म साइकल सँग सम्बन्धीत काम गरिरहेका संस्था हरु खोज्दै जादा काठमाडौं साइकल सिटी- साइकल सिटी नेट्वर्क नेपाल ले साल्ट ट्रेडिङ कर्पोरेसन संगै गर्न लागेको साइकल र्याली मा पुगे। मेरो आफ्नै साइकल नभएकाले ठमेल बाट रु ६०० तिरेर एक दिन को लागि एउटा साइकल भाडामा लिएर गएको थिए। बिहान ८ बजे सुरु भएको र्याली करिब १२ बजे तिर सकिएको थियो। दिनभरीलाई भनेर पैसा तिरेकाले साइकल बुझाई हाल्न मन लागेन। मैले काठमाडौंका मुख्य मुख्य सडकहरु जहाँ बढी ट्राफिक को फ्लो हुन्छ त्यस्तो ठाउमा साइकल चलाऊने बिचार गरे किनकी मलाई पहिले देखी नै खड्किरहेको कुरा बुझ्नु पनि थियो- साच्ची कै साइकल काठमाडौंको सडकमा असुरक्षित छ त? मलाई पहिलो पटक काठमाडौंको सडकमा साइकल चलाउदा त्यती सहज महसुस होला भन्ने सोचेको थिएन। बिगत १ बर्ष देखी चलाऊदै आएको मोटर साइकल चलाऊदा भन्दा मलाई त्यो दिन साइकल चलाउदा सुरक्षित महसुस भएको थियो र तेत्तिकै आनन्द पनि। अब कुरा जोडौ मेरा साइकल प्रेमी मित्र हरुको साइकल नचड्नु को रेडिमेड जवाफ काठमाडौं मा साइकल सेफ नै छैन। हो हाम्रो देशमा सरकारले साइकल जस्तो बातावरण मैत्री साधनलाई प्राथमिकतामा राख्न सकेको छैन। यहाँ साइकलको छुट्टै लेन पनि छैन। साइकलको लागि चाहिने इन्फ्रा स्ट्रक्चर तथा ट्राफिक नियम हरु बनाइयका छैनन। तर यसका बाबजुत पनि साइकल अरु मोटर जडित सवारी साधन भन्दा असुरक्षित छ भन्ने चै होइन।
       
                   हामी पैसाले गरीब त छौ नै सोचले पनि गरीब छौ। हामीले साइकललाई हेर्ने दृष्‍टिकोणले नै साइकल नचढ भन्छ। यो पैसा नहुने हरुले चढ्ने साधन हो, साइकल चढ्यो भने आफ्नो सामाजिक प्रतिस्ठा खस्किन्छ भन्ने सोच्छौ हामी। तेसैले हामी झन झन गरीब हुँदै छौ। तपाईंहरुलाई पनि थाहा छ। नेपालले आफ्नो आयातको सबै भन्दा बढी पैसा पेट्रोलिअम पदार्थ मा खर्च गर्छ (कुल आयातको करिब २०%) अटो मोबाईलस मा तेस्तै पैसा बिदेस गैरहेको हुन्छ। तेल त एउटा पक्ष भयो। काठमाडौंमा ट्राफिक ब्यबस्थापनामा हरेक बर्ष झन बढी चुनौती बढ्दै गैरहेको छ। पार्किङ् को समस्या तेस्तै छ। एउटा कार पार्क गर्न चहिने ठाउमा ८ देखी १० वटा साइकल पार्क गर्न सकिन्छ। नेपाल जस्तो देसमा त झन साइकल को एकदम महत्व छ। किनकी यहाँका धेरै जनता आर्थिक रुपले सबल छैनन। धेरै महँगो सवारी साधन किनेर चढ्न सक्दैनन। देश नै गरीब छ। सरकारले शहरमा ठुला ठुला मेट्रो ट्रेन बनाउन सक्दैन, सवारी साधन बढ्दै जादा सोही अनुसारको सडक अनी पार्कइङ को सम्रचना निर्माण गर्नु पर्ने हुन्छ। इन्धनको माग अझ बढ्दै जान्छ। बातावरण प्रदुसण अझ बढ्दै जान्छ। काठमाडौं जस्तो एकत्रित बस्ती भएको सानो गोलाकार शहरमा साइकल बाट पुग्न नसकिने ठाउँ कमै मात्रा होलान। यहाँको हावा पानी पनि राम्रो छ। (तराइमा जस्तो धेरै गर्मी पनि नहुने हिमाल मा जस्तो धेरै जाडो पनि नहुने)। युरोपका धेरै देशमा धनी गरीब साबैले साइकल चढ्छन्। साइकल चढ्ने सानो मान्छे कार चढ्ने ठुलो मान्छे हुँदैन। घरमा कार हुने हरु पनि शहरी क्षेत्रमा साइकल नै बढी प्रयोग गर्छन्। भलै त्यहाँ को सरकारले साइकल चढ्न आफ्ना जनतालाई निकै प्रोत्साहन गरेको हुन्छ। नेदरल्यान्ड साइकल को सफल प्रयोगमा अग्रपन्क्तिमा आउने देश हो। त्यहाँका शहरहरुलाई साइकल मैत्री बनाउन धेरै अध्ययन भैइसकेका छन। डेन्मार्क, स्पेन, जर्मनी, बेलायत, स्विडेन जस्ता देश्हरुले पनि साइकल को प्रयोग बढाउन लागिपरेका छन। हाम्रो देशबाट बेला बेलामा नेताहरु युरोपतिर पनि घुम्न जान्छन तर त्यहाँको राम्रो कुरा कहिलेइ सिक्न सकेनन। युरोप मात्र किन हाम्रै छिमेकी देश चाइनामा सरकारले साइकल को प्रयोग बढाउन निकै लगानी गरिसकेको छ र सफल पनि भैरहेको छ।     
    हामी काठमाडौंमा सरकारले साइकल लेन बनाइदेला र साइकल चलाऊला भनेर बस्ने मान्छे पनि धेरै छौ। त्यसरी बस्यौ भने बसेको बस्यै होइनेछ। कम्तिमा हामी आफ्नो लागि मात्र साइकल चढ्यौ भने यही देशको नागरिक भएकाले बिचरा यो सानो गरीब देशलाई ठुलो सहयोग हुनेछ। म सानो हुँदा सोच्थे देशको लागि के गर्न सकिन्छ? यदी भगवान आएर “तेरो देश्लाई जापान जस्तो बनाइदिन्छु धरहराको टुप्पो बाट हाम फाल्न सक्छस?” वा “बर्खाको भेलमा तिनाउको पुल बाट नदिमा हाम फाल्न सक्छस?” भन्यो भने खुशी हुँदै हाम फाल्थे होला भन्ने जस्तो भावना आउथ्यो तर तेसो होइन रहेछ। हामी आफ्नो लागि राम्रो बानी बसाल्यौ भने नै देशको लागि धेरै गर्न सकेको हुदो रहेछौ। हो एक्लै गरेर केही हुँदैन तर सबैले एक्लै एक्लै कोशीस गर्‍यो भने एउटा राम्रो संस्कार बस्छ। राम्रो संस्कारले समाज बदल्छ। साइकल चढ्ने पनि संस्कर बसाल्नु जरुरी छ। किनकी यो ढिलो चाडो हाम्रा शहरहरुलाई चहिनेछ। तपाईं आफ्नो फाइदाको लागि साइकल चढ्ने बानी बसाल्दा पनि देशको लागि धेरै ठुलो योगदान गरिरहनु भएको हुनेछ।

    Happy Bloging !! :)
      Back To HOME
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Saturday, August 31, 2013

    HISTORY OF NEPAL

    The history of Nepal goes back to very old days. Ahirs were the first kings of Nepal. Ahirs ruled the kathmanduth century B.C. Then the Kiratis came. Yalambar was the first Kirati King. Jitedasti, Sthunko and Patuk were other famous Kirati Kings. valley in the 8
    Gasti was the last Kirati King. King Nimisha defeated Gasti and established the Soma dynasty. Mitaksya, Kakvarma and Pashuprekshya Deva became the kings of Nepal after Nimisha. Vaskar Varma was the last king of the Soma dynasty. Vaskar Varma put Bhumi Varma on the throne who was a Rajput of the Surya Dynasty as he did not have any son.

    THE LICHCHHAVI KINGS
    Supushapa was the first Lichchhavi king of Nepal. Mana Deva was the most famous king of this dynasty. Mana Deva built a famous palace called “Mangriha”. Mana Deva also introduced Nepalese coins for the first time, known as “Manaka”. Mana Deva also introduced Nepalese coins for the first time, known as “Mananka”. Siva Dev I, Amshu Varma, Narendra Dev, Siva Dev II, Jay Dev, Armudi and Guna Kamadev became the kings of Nepal after Mana Dev. Lichchhavi kings were civilized and advanced in culture. They developed Nepalese art and craft. They extended the territory of Nepal far and wide. The people were happy under Lichchhavis. So, the Lichchhavi period is regarded as the “Golden Age” in the history of Nepal.

    THE MALLA KINGS
    Ari Malla was the first Malla king of Nepal. Other famous Malla kings were Jayasthiti Malla, Paratap Malla, Bhupatindra Malla, Siddhi Narasingh Malla, Mahendra Malla, Jaya Prakash Malla, etc. During the MallaKathmandu, Badgaon (Bhaktapur) and Patan, each ruled by separate kings. The last Malla kings were Jay Parakash Malla in Kathmandu, Tej Narsingh Malla in Patan, and Ranjit Malla in Bhaktapur. Among the Malla kings, Jayasthiti Malla and Pratap Malla were the most famous kings.

    THE SHAH KINGS
    The founder of the Shah dynasty was Drabya Shah who ruled over Gorkha. Ram Shah and Nara Bhupal Shah were other famous Shah Kings of Gorkha. Prithvi Narayan Shah, the son of Nara Bhupal Shah, became the most famous king of the Shah dynasty in the history of Nepal. Prithvi Narayan Shah defeated minor rulers of different parts of Nepal and united them into a nation. Defeating Malla kings of Kathmandu Valley in 1768 A.D, Prithvi Narayan Shah made Kathmandu the capital of his kingdom. Pratap Simha Shah, Rana Bahadur Shah, Girvan Juddha Bikram Shah, Rajendra Vikram Shah, Surendra Bikram Shah, Prithvi Bir Bikram Shah, Tribhuwan Bir Bikram Shah, Mahendra Bir Bikram Shah, Birendra Bir Bikram Shah, Dipendra Bir Bikram Shah and Gyanendra Bir Bikram Shah became kings of Nepal after Prithvi Narayan Shah.


    Taken from : Nepal Distination
    By Prabin
    Happy Bloging !! :)
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Friday, August 30, 2013

    काठमाडौँ को फोहोर बाट Loadsheding को समस्या समाधान

    आज एक बिहानै कम्प्युटर खोलेर के रैछ त भनेर onlinekhabar खोले । समाचार पढ्दै जादा "
    काठमाडौंको फोहोरबाट १६ मेघावाट बिजुली निकाल्ने दाबी" शिर्षक मा एउटा समाचार रैछ । यस्तो त सबै भन्दा राम्रो र सबै लाई फाईदा कै कुरा हो । यो सर्बोत्तम सोच निकाल्ने हाम्रा "बालाजी बायोमास ब्रिकेट इनर्जी कम्पनी प्रा.लि." का प्रोपाइटरमध्येका एक "राम कुँवर" हुन्
    उनका अनुसार काठमान्डौ का जनताले दैनिक भोगिरहनु पर्ने Loadsheding  को समस्या उनले ६ महिना भित्र समाधान गर्ने त्यो पनि काठमाडौँ कै फोहोर बाट । आहा कति सुन्दर काठमाडौँ को फोहोर नुवाकोट मा फाल्दा त्यहाँ का बासिन्दा लाई नि असर नगर्ने र सरकार को टाउको दुखाई पनि कम । 
    सुरुमा एउटा मेसिन राख्ने र त्यसबाट ३.५ मेगावाट अर्थात् ३५ सय किलोवाट विजुली उत्पादन हुने र त्यसपछि तीन-तीन महिनामा मेसिन थप्दै जाने कँवरको लक्ष छ । उहाँको निष्कर्ष काठमाडौं उपत्यकाको फोहोरबाट १६ मेगावाट विजुली निकाल्न सकिने भन्ने छ । “जनता लोडसेडिङको मारमा बस्नु परिरहेको छ, फोहोरको समस्या तीन-तीन महिनामा बल्झिरहन्छ । तर, हामी दीर्घकालीन समाधान गरेर देखाइदिन सक्छौँ ।”  
    सरकारसँग कुँवरको अपेक्षा पनि उति ठूलो छैन- उत्पादित विजुली विद्युत प्राधिकरणको ट्रान्समिसन लाइनमा जोड्ने ग्रिड (सवस्टेशन) र कम्पनीको जग्गा भएको ठाउँमा पुग्न करिव डेढ करोडलागतको एउटा पुल बनाइदेऊ । त्यसका लागि अर्थमन्त्रीले बजेट भाषणमा ३० करोड बजेट छुट्इसकेको भए पनि निकासा नगरेको कुँवरको भनाइ छ । 
    के गर्न खोजेका हुन् कुन्नि आखिर सरकारले ?? किन यस्तो काम मा ढिलाई भैरहेको छ राम्रो काम त कहाँ छिटो गर्थे त हाम्रा नेता झ्यु हरु ले ??? अलि अलि (%) त खल्ती मा हाल्न नापईन्जेल काम त बन्दै बन्दैन थाहा नभएको कुरा त पक्कै हैन 

    Happy Bloging !! :)
    Back To HOME
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Tuesday, August 20, 2013

    BOSS लाई Facebook मा साथि बनाउन चाहन्नन् कर्मचारी ।


              एक नयाँ अध्ययनले अधिकांस मानिस आफु कार्यरत कार्यालयको कोहि हाकिमसँग फेसबुकमा साथी बनेर बस्न  नचाहने तथ्य बाहिर ल्याएको छ । अमेरिकामा गरिएको एक सर्भेक्षण अनुसार कर्मचारीहरु फेसबुकमा आफ्नो Boss सँग दूरी कायम गर्न चाहन्छन् अर्थात् फेसबुकमा हाकिमको फ्रेण्ड बन्न चाहन्नन् । यो सर्भेक्षणले ८१ प्रतिशत मानिस आफ्नो Boss सँग फेसबुके साथी बन्न नचाहने बताएका थिए ।

    "Soda Head र  Utell Foundation" नामक वेबसाइटले गराएको सर्भेक्षणका क्रममा सयमा ८१ प्रतिशत  मानिसले आफुले आफ्नो फेसबुकमा आफ्नो हाकिमलाई ‘Add  नगर्ने बताए । सर्भेक्षण २५ देखि ३४ वर्ष उमेर समूहका ७२२ जना मानिसमा गरिएको थियो । तर हाकिमलाई एकचोटी फेसबुके साथी बनाइसकेपछि भने उनीहरु कसैले पनि फ्रेण्ड लिस्टबाट हटाउन चाहँदैनन् ।

    सर्भेक्षणले अर्को रोचक तथ्य के पनि पत्ता लगाएको छ भने अधिकांस हाकिमहरु आफु मातहतका कर्मचारीसँग फेसबुकमा साथी बन्न चाहन्छन् । सर्भेक्षणले ५५ प्रतिशत हाकिमहरु आफ्ना सहयोगी कर्मचारीसँग फेसबुके साथी बन्न चाहने र ४५ प्रतिशतले भने आफु मातहतका कर्मचारीसँग फेसबुकमा जोडिन नचाहने गरेको देखाएको छ ।
    लौ तपाई चाही कति प्रतिशत मा पर्नु भयो ?? हाकिम या कर्मचारी तल कमेन्ट गर्नुहोला है त 

    Happy Bloging !! :)
    Share:

    कसरि भयो यस्तो ???



    माथिको फोटो हेर्नु भयो ??? पक्कै पनि हेर्नु भयो होला, अझ ठुलो पारेर हेर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नु होस् । यो फोटो त फोटो नै हो तर यो एउटा अंग्रेज को किताब मा भेटिएको पेंटिंग रैछ  जुन  माई संसार ब्लग मा सालोक्य जी ले यसको बारेमा एउटा ब्लग तयार पर्नु भएको जुन तल तपाई पढ्न सक्नु हुनेछ ।

     यस्तो छ ब्लग ।


    आज एउटा पुस्तकमा अचम्मको पेन्टिङ भेटियो। चित्रमा बौद्ध धर्मका देवी, चैत्यबाहेक घुँडा टेकेर नमस्ते गरेका एक व्यक्ति र कुर्सीमा बसेर फूल सुँघ्दै गरेका एक व्यक्ति छन्। चित्रको क्याप्सनमा त्यो मान्छे इस्ट इन्डिया कम्पनीका क्याप्टेन भएको बताइएको छ। उही क्या त, भारतलाई वर्षौँसम्म उपनिवेश बनाउने बेलायती शासनका आधिकारिक व्यक्ति। नेपाललाई त उनीहरुले उपनिवेश बनाउन सकेका थिएनन्। तर यस्तो चित्र कसरी बन्न पुगेछ?
    .
    Nepal in Pictures नामको Christine Zuchora-Walske लेखेको पुस्तकको २७ औँ पेजमा यो पेन्टिङको चित्र राखिएको छ। क्याप्सनमा त त्यो इस्ट इन्डिया कम्पनीको क्याप्टेनलाई ज्ञानप्राप्त व्यक्तिको रुपमा बुद्धसँगै नै राखिएको लेखिएको रहेछ। ललितपुरको कलाकारले बुद्धिस्ट पाण्डुलिपि राख्ने बाकसलाई सजाउन सन् १८०३ मा यो पेन्टिङ बनाएको भनिएको छ पुस्तकमा। १८०३ भनेको त्यही वर्ष हो जतिबेला बेलायतले फ्रान्ससित युद्धको घोषणा गरेको थियो। अनि यही वर्ष ब्रिटिसहरुले भारतको मराठा सैनिकहरुलाई पराजित गरेका थिए। ब्रिटिससँग सुगौली सन्धी हुने गरी युद्ध पनि त्यतिबेला भइसकेको थिएन। त्यो युद्ध १८१४ मा मात्रै सुरु भएको हो। गीर्वाणयुद्ध विक्रम शाह राजा थिए त्यतिबेला भने दामोदर पान्डे काजी अर्थात् प्रधानमन्त्री थिए। त्यतिबेला यो चित्र कसरी बन्यो होला त ? 
    .
    Blog Taken from :- mysansar.com

    कसैलाई थाहा भए तल केमेन्टमा जानकारी लेखौँ है।

    Happy Bloging !! :)
    Share:

    Wednesday, July 17, 2013

    कसको तलब कति बढेछ ???

    नया बजेटको  भाषण पछी हाम्रा देश का VIP हरु र सरकारी कर्माचारीहरुको मासिक तलब बढ्छ भनेर त सबै लाई थाहै हुन पर्छ ।

    कर्मचारीको तलब १८ प्रतिशतले बढ्यो तर श्रमिकहरुको ज्याला एक पैसाले नि बढेन।

     अनि गत एक महिनामा खाद्यबस्तुको मूल्य १५ प्रतिशत र फलफूलको मूल्य ३५ प्रतिशतसम्म बढेछ।

    कर्मचारीलाई त बढेको तलबले बांच्न गार्हो छ, एक पैसा पनि ज्यालादारी नबढ्ने श्रमिकहरुले झन के गर्ने?

    लामो समय सचिब भैसकेका अर्थमन्त्रीलाई तलब बढाउनुको साथमा बजार भाउ नियन्त्रण गर्न कति जरुरी छ भन्ने थाहा हुनु पर्ने हो। तर त्यसो भएको देखिएन।

     अनि विचरा श्रमिकहरुका बारेमा त कसले सोचिदिने?
    -Rabindra Mishra


    लौ हेर्नुस क-कसको तलब कति कति भएछ त???


    पढ्न असजिलो भए फोटो मा क्लिक गरेर ठुलो परेर पढ्नु होला |




    Happy Bloging !! :)
    Back To HOME
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Friday, July 5, 2013

    Keep your "Password" difficult

    धेरै दिन पछी फुर्सद मा थिएँ आज के लेखौं झैँ लागिरहेको थियो। झट्ट दिमागले आज केहि Useful कुराहरु लेखौं भन्ने सोच्यो। के तपाइँ कैले आफ्नो कुनै पनि , मोबाईल , फेसबुक a/c , E-mail  password hack भएर टेन्सन भोग्नु भएको छ??? यदि नभए भोग्नु पनि नपरोस्। मेरो कामना छ। पासवर्ड भनेको चाबी हो चाबी , तपाईको locker को चाबी हरायो त केहि छैन अरुले भेटाएन भने नया चाबी बनाउन सक्नु हुन्छ यदि तेही चाबी कसैले चोर्यो भने के हुन्छ तपाइँ सजिलै अन्दाजा लगाउन सक्नु हुन्छ । तपाई को फेसबुक को पासवर्ड चोरी हुनु भनेको तपाइँ को जिन्दगि को चाबी चोरी हुनु जस्तै हो । त्यहाँ तपाईले आफ्नो सम्पूर्ण जानकारी राख्नु भएको हुन्छ त्यसलाई अरुले दुरू पयोग गर्दियो भने तपाईको दुरुपयोग हो । तेसैले यस्ता पासवर्ड कसैले चोर्न (Hack ) नसक्ने नसक्ने गरेर राख्नु पर्दछ । कुनै पनि Facebook होस् या G-mail होस् Yahoo होस् या Blog यस्ता Online सेवा सुबिधा का पास्वोर्ड Guess गरेर मात्रै छोरि हुने हैन कसैले Software को प्रयोग गरेर पनि छोरि रहेका हुन्छन ।
    Normal पासवर्ड राख्नु भयो भने यस्ता Software ले सजिलै तपाई को पासवर्ड बताईदिन्छ ।
    जस्तै -
    Alphabet मात्रै
    Number मात्रै
    अनि आफ्नो फोन नम्बर ,  साथि हरुले Guess गरेर नि मिलाउछ्न ।
    तेसैले जहिले पनि पासवर्ड राख्दा तेस्ता हैन यस्ता पासवर्ड राख्ने गर्नुहोस ।
    @#189Aghj
    *458#NlpS

    यस्तै माथि देखाए जस्तै मिलाएर नम्बर, अक्षर हरु सानो ठुलो मिलाएर राख्नु भो भने software प्रयोग गरे पनि पत्ता लगाउन गारो पर्छ ।




    यो पनि पढ्ने पो हो कि??

    Happy Bloging !! :)
    Back To HOME
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Wednesday, June 26, 2013

    How to change blogspot Address ??

    So if you have a blog in blogspot domain and have an address that is not much related to the topics you write, you can change it always from the blogger dashboard. There is no restriction from blogger about the number of times you can change the URL of your blog. So if you think the blog address is not an easily recognizable one or the blog address does not tell the real niche of the blog, you have the full freedom to change the blog address. The point we should remember is this facility depends on the availability of blog URLs. It means if the address you are seeking for is already taken, you cannot use that address for your blog.

    Steps to Change Blogger Blog Address
    1. Log in to Blogger account

    2. Click on Settings

    3. Under basic settings you can see an edit button near blog address.
      how to change the address of a blogger blog

    4. Click edit and change the current blog name with the new name. Click on Save after completing the process.
    5. You have done. :) 
    Happy Bloging !! :)
    Back To HOME
    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Monday, June 24, 2013

    Sight Free Blogger Template

    Hello to all reader of this Blog, today I'm going to give you a Supperb Facntastic Blogger Free template Which designed by www.presslayer.com       

    Template name - Sight
    Plate form         - Blogger/ Blogspot
    Release date     - June 2012
    Authore            - Soratemplate
    Designer            - Presslayer

    Template features : Blogging,Resoinsive,Pinterest, Clean Featured content slider, fixed widh, dropdown menu, socil widget.





    Live Demo | Download 







    Download Link Coming soon

    Click the button to know source.
    Happy Bloging !! :)

    Please like our facebook page and keep Visiting Our Blog .
    Share:

    Total Pageviews

    Powered by Blogger.

    Labels

    ADSL (1) Aadha Bato (1) Aani chhoing lama (1) All Novel (3) All in one (2) All post (1) Amar Neupane (1) Android (3) Android Games (1) Android theme (1) Antivirus (3) Apps (1) Article (3) Audio Book (27) Audio Story (1) B.P Koiraala (1) Barbarik (1) Beautiful (1) Bijay Kumar panday (1) Bill gates (2) Binita Dahal (1) Blog (22) Blog tips (11) Bollywood Movie (3) Buddhi Sagar (1) Bulbul Download (13) Bulbul Sunday (4) Bulbul Wednessday (7) Collage (2) Companies (1) Computer Tips (13) Computer software (3) Converter (3) Cover Image (1) Cricket (1) Crow Festival (1) Damini Veer (1) Dashain (1) Dipawali (3) Downloads (17) Dr. Banira Giri (1) E-commerce (1) Earthquake (1) Education (9) Electricity (1) English Novel (6) Epaper (2) FM (3) Facebook (6) Facebook Tricks (4) Facebook cover (3) Football (6) Free Software (5) Games (2) Geeta thapa (1) Google (1) Google Data Center (1) Govnd Bahadur Mall (1) H. Rider Huggard (1) HSEB (2) Hari Paudel (1) Health (2) History Of Nepal (2) How to (3) IDM (1) IT Training center (1) Image (5) Information Technology (6) International News (1) Internet (1) Internet Tips (11) Iphone (1) Jagdish Ghimire (2) Jhamak Ghimire (1) Justine Biber (1) Kantipur (1) Karnali Blues (1) Kick (1) Kick movie (1) King Birendra (1) Kishor Nepal (1) Korea (1) Krish3 (1) Krishna Dharabasi (3) Lain Singh Wagdel (1) Language (1) Laxmi puja (1) Legend (1) Lekali (1) Life and Style (3) Light (1) Literature (1) Living Goddess Kumari (1) Loadsheding (1) Ma Hideko Bato (1) Manufacture (1) Media player (1) Meroconcept Gadger (1) Messi (1) Mobile (2) Mobile Tips (2) Mohan Sharma (1) Mulik Bahira Ma (1) Music (1) Mysansar (1) NEA (4) NTC (1) Nagarik Dainik (1) Narayan Wagle (1) Nasa (1) Nasa Video (1) Nepal (10) Nepali Calender (1) Nepali Novel (24) Nepali Story (4) Nepali telecom (1) New Bulbul Sunday (3) News / Blog (19) Novel (18) Online News (1) Online TV (1) Pallo Ghar Ko Jhyal (1) Paulo Coelho (2) Pearl S buck (1) Peazip (1) People (1) Photos (1) Poem (3) Politics (1) Prabha kaini (1) Prabin (1) Purusottam Dahal (1) Quotes (3) Radio Bachan (1) Rajan mukarung (1) Richest Person (1) Romeo juliet (1) Routine (1) SAFF Championship (5) Sakas (1) Salokya (1) Saru Bhakta (2) Sayings (2) Science Technologies (3) Screen (3) Security (1) Seto dharti (1) Shakespare (2) Shanta (1) Short Story (5) Shrutisambeg (4) Shrutisambeg Novel (2) Shrutisambeg Story (5) Sita Ji (1) Slider (1) Social Work (1) Software (8) Songs (2) Sports (6) Story (4) Subin Bhattarai (1) Summer Love (1) Template (2) The Good Earth (1) Theme (2) Tihar (1) Time & Date (1) Tips and Tricks (12) Translated Novel (3) Tricks (3) Tutorials (8) Unicode (1) Upanyas (1) VLC (1) Videos (7) Vintage (2) Wall papers (2) Web (1) Website Developer (1) Western union (1) Windows 7 (2) Windows Hacks (3) Windows Tips (4) World (3) holiday (1) other Blog (1) salmankhan (1) test (1) wallpapers (2)

    Labels

    Aadha Bato Aani chhoing lama ADSL All in one All Novel All post Amar Neupane Android Android Games Android theme Antivirus Apps Article Audio Book Audio Story B.P Koiraala Barbarik Beautiful Bijay Kumar panday Bill gates Binita Dahal Blog Blog tips Bollywood Movie Buddhi Sagar Bulbul Download Bulbul Sunday Bulbul Wednessday Collage Companies Computer software Computer Tips Converter Cover Image Cricket Crow Festival Damini Veer Dashain Dipawali Downloads Dr. Banira Giri E-commerce Earthquake Education Electricity English Novel Epaper Facebook Facebook cover Facebook Tricks FM Football Free Software Games Geeta thapa Google Google Data Center Govnd Bahadur Mall H. Rider Huggard Hari Paudel Health History Of Nepal holiday How to HSEB IDM Image Information Technology International News Internet Internet Tips Iphone IT Training center Jagdish Ghimire Jhamak Ghimire Justine Biber Kantipur Karnali Blues Kick Kick movie King Birendra Kishor Nepal Korea Krish3 Krishna Dharabasi Lain Singh Wagdel Language Laxmi puja Legend Lekali Life and Style Light Literature Living Goddess Kumari Loadsheding Ma Hideko Bato Manufacture Media player Meroconcept Gadger Messi Mobile Mobile Tips Mohan Sharma Mulik Bahira Ma Music Mysansar Nagarik Dainik Narayan Wagle Nasa Nasa Video NEA Nepal Nepali Calender Nepali Movie Trailer Nepali Movies Nepali Novel Nepali Story Nepali telecom New Bulbul Sunday News / Blog Novel NTC Online News Online TV other Blog Pallo Ghar Ko Jhyal Paulo Coelho Pearl S buck Peazip People Photos Poem Politics Prabha kaini Prabin Purusottam Dahal Quotes Radio Bachan Rajan mukarung Richest Person Romeo juliet Routine SAFF Championship Sakas salmankhan Salokya Saru Bhakta Sayings Science Technologies Screen Security Seto dharti Shakespare Shanta Short Story Shrutisambeg Shrutisambeg Novel Shrutisambeg Story Sita Ji Slider Social Work Software Songs Sports Story Subin Bhattarai Summer Love Template test The Good Earth Theme Tihar Time & Date Tips and Tricks Translated Novel Tricks Tutorials Unicode Upanyas Videos Vintage VLC Wall papers wallpapers Web Website Developer Western union Windows 7 Windows Hacks Windows Tips World

    Theme Support