-
This is default featured slide 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
Sunday, February 16, 2014
"The Alchemist" By Paulo Coelhlo (Free Audio Books in English Version )
४३ बर्ष पुरानो बिमान दुर्घटना, ३० साल मा अपहरण मा परेको बिमान यहिँ थियो
![]() |
यहिहो पहरण मा परेको बिमान |
त्यस्तै २०३० साल जेठ २८ गते नेपाली कांग्रेसले अपहरण गरेको विमान यही थियो। यस सम्बन्धमा श्रीदेव वैद्यको संस्मरण नेपाल म्यागेजिनमा छापिएको छ यी तल पढ्नुहोस -
िमान अपहरण का सत्ताईस मिनेट

म ककपिटमै बसिरहेको थिएँ । दुई जना यात्रु जहाजमा चढे । एउटाले कालो ओभरकोट लगाएको थियो र हातमा पहेँलो कागजले बेरेको एक्सरे प्लेट बोकेको थियो । उनीहरू कहाँ बस्ने भनेर सल्लाह गर्दै थिए । मलाई लाग्यो, कस्ता रहेछन्, जहाँ बसे पनि त हुन्छ नि !
उनीहरू सरासर मेरो पछाडिको सिटमा आएर बसे । विराटनगरबाट काठमाडौँका लागि विमान उडेको करबि पाँच मिनेटपछि जहाज छ हजार फिटको उचाइमा थियो । काठमाडौँतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर 'गुड नाइट' भनेपछि पि|mक्वेन्सी अफ गरयिो अनि काठमाडौँका लागि सेट गरयिो । ठीक त्यहीबेला झर्याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्काले कञ्चटमा रभिल्वर तेस्र्याउँदै भन्यो, "बुझ्नु भो, हाइज्याक भनेको यही हो ।" हत्तपत्त मेरो हात कञ्चटमा तेस्र्याएको रभिल्वरतिर गयो । "के मजाक गरेको यो ?" मैले वाक्य पूरा गर्न पनि पाएको थिइनँ उसले भन्यो, "मेरो मतलब बुझ्नु भएन ! हामी कांग्रेसका कार्यकर्ता हौँ । हाम्रो नाममा वारेन्ट छ । तिम्रो राजाले हामीलाई धेरै सतायो । काठमाडौँ जाने बित्तिकै समाउँछ । त्यसैले हामीलाई यतै कतै ओराली देऊ ।"
त्यसपछि मैले कन्ट्रोलको जिम्मा क्याप्टेनलाई दिएँ, 'लेभल आउट' गरेँ, ता कि विमान त्यसभन्दा माथि नजाओस् । उनीहरूले विमान भारततर्फ लैजान भने । नजिकै भारतको वीरपुर एयरपोर्ट पथ्र्याे । हामीले भन्यौँ, "तिमीहरूलाई ओर्लिनु नै छ भने वीरपुरमा ओरालिदिन्छौँ ।" उनीहरूले मानेनन् । आफ्ना साथीहरू फारवेसगन्जमा भएकाले त्यतै जान भने । "कसरी जाने त ?" हाम्रो प्रश्नमा दुर्गा सुवेदीले नक्सा कोरेको एउटा कागज दिए । विराटनगर, कोसी नदी ब्यारेज अनि फारवेसगन्ज । त्यस दिशातिर यति मिनेट अनि यतातिर यति मिनेट जहाज उडाउने भनेर पनि लेखिएको थियो । 'हुन्छ' भनेर कोसी नदी 'फलो' गरेर अघि बढ्यौँ ।
विमानले कोसी ब्यारेज नाघ्यो । त्यसपछि दुर्गा सुवेदीले भने, "पूर्वतिर लैजानूस् ।" मैले केही गरी अझै दक्षिणतिर लिएर गयौँ भने त यिनीहरू हराउँछन् र फेर िपनि झुक्याएर काठमाडौँै लैजान सकिन्छ कि भन्ने कोसिस गरँे । पूर्वतिर लैजाने निर्णय गर्दागर्दै विमान चार हजार फिट तल आइपुग्यो । आकाशमा बादल थियो । बादल छल्न विमान तलमाथि गर्नु पर्यो । हामी चार हजार फिटभन्दा पनि तल झर्यौँ । घरी यता जाऊ, घर िउता जाऊ भन्छन् उनीहरू । हुँदा हँुदा हामी त दुई हजार फिट तल पुगेछौँ । जति तल गयो, त्यति टाढाको दृश्य देखिँदैन । उनीहरू धकेलेर यता जाऊ, उता जाऊ भनेर एकदमै दबाब दिन थाले । अति भएपछि मैले भनेँ, "ठीक छ तिमीहरूलाई विश्वास छैन भने म सिट छोडिदिन्छु आएर बस ।" तर, उनीहरूको व्यवहार भने राम्रै थियो ।
नक्सा मागेर हेरेँ । फर्किने ठाउँको निहँु बनाएर उनीहरूले दिएको नक्सा कसै गरी शाही नेपाल वायुसेवा निगमलाई दिन सकिन्छ कि भन्ने लाग्यो । दुर्गाको प्लान राम्रो रहेछ । उनले भने, "तपाईं चक्कर लगाएर माथि चढ्नूस् ।" दुई हजार फिटमा रहेको जहाज चार हजार फिटमा चढेपछि उनले ऊ त्यही हो भनेर माथिबाट ठाउँ देखाइदिए । त्यसपछि त जानैपर्यो । हामीले खाल्डाखुल्डी हुनसक्ने तर्क गर्यौँ । तर, उनीहरूले त पहिले नै तयारी गरेका रहेछन् । चुना राखेर सेन्टर लाइन पनि बनाएका रहेछन् ।
ल्यान्ड गरेपछि छेउमै रहेको गाईको बथानको बीचबाट एउटा जिप निस्िकयो र सीधै हामीतिर आयो । जिपबाट 'रोक्नूस्' भनेर जोडको आवाज आयो । ब्रेक जाम गरेर रोक्नुपर्यो । त्यसपछि जिपको ड्राइभर देखियो । जहाँसम्म मलाई लाग्छ ऊ कोइराला परविारको कुनै सदस्य हुनुपर्छ । उसले टाउको पछिल्तिर लुकायो ।
विमान रोकिएपछि ढोका खोल्न लाग्दा मात्र हामीले चाल पायौँ, अपहरणकारी त तीन जना पो रहेछन् । त्यसअघि हामीलाई दुई जना मात्र हुन् भन्ने लागेको थियो । जिपमा पाँच-सात जना मानिस थिए । बन्दुक पनि बोकेका थिए उनीहरूले । जिपमा आएका मध्ये एक जना विनोद अर्याल थिए, जसको देब्रे हातमा रभिल्वर थियो । उनीहरूले 'काम सकिने बित्तिकै इसारा गर्छौं, विमान उडाउनू, नत्र जहाज पड्काइदिन्छौँ' भने । एकको हातमा ह्यान्ड गि्रनेड थियो, अर्काको हातमा पिन नभएको गि्रनेड । अनि, दुई जनाको हातमा रभिल्वर ।
अपहरण गर्नेहरू ओर्लिएपछि विनोद अर्याल जहाजमा चढे । अगाडिपट्ट िराखिएका दुई बाकस निकाले । एउटा बाकस पछाडि पनि रहेछ । ३० लाख भारतीय रुपियाँ रहेका तीन बाकस निकालेपछि विनोदले रभिल्वर घुमाउँदै हामीलाई जान भने । फारवीसगन्जबाट हामी सीधै विराटनगरतिर उड्यौँ । हामीले आफूहरू अपहरणमा परेको, राष्ट्र ब्यांकको ३० लाख रुपियाँ लुटिएको तर यात्रुसहित हामी सुरक्षित तरकिाले पुनः विराटनगरतर्फ जाँदै गरेको जानकारी गरायौँ । त्यसबेला शानेवानिको एउटा विमान पटना जाँदै रहेछ । क्याप्टेन डीआर प्रधान थिए । उनले 'सबैतिर खबर गरििदन्छु' भने । हामी विराटनगरमा अवतरण गर्यौँ । अपहरणको यो घटना पूरा हुन २७ मिनेट लागेको थियो ।
को-को छन् आज हराएको विमानमा ?
१ मानव सेजुवाल (कांग्रेस जुम्लाका सभापति)
२ गौरी कठायत (पत्रकार)
३ टेकबहादुर महतरा
४ नन्दा महतरा
५ डी महतरा
६ वर्षा हमाल न्यौपाने
७ उमा तामाङ
८ डा. विकल्प पोखरेल
९ डिपी उपाध्याय
१० राजेन्द्रप्रसाद देवकोटा
११ दीपक श्रेष्ठ
१२ डि शाही
१३ आर चौलागाईं
१४ एम म्याथिसेन (डेनमार्क)
१५ नाम नखुलेका नाबालक :(
Relationship With electricity
When the same mysterious force energizes the touch of a loved one, a thunderbolt and a George Foreman grill , a curious duality follows : We take electricity for granted one second and gawk at its power another. Two centuries and a half years have passed since Benjamin Franklin and others proved lightning was a form of electricity, but it is still hard not to flinch when a particularly violent flash illuminates the horizon. On the other hand , you never waxes poetic on a cell phone charger .
Electricity powers our world and our bodies. Harnessing the power is both the field of thought and monotonous witchcraft , daily life - Emperor Palatine toasting Luke Sky walker , simply eject the "Star Wars" disk of your PC. Despite our familiarity with its effects , many people fail to understand exactly what electricity - a ubiquitous form of energy resulting from the movement of charged particles such as electrons . When put to the question , even famous inventor Thomas Edison simply defined as "a mode of motion " and " a system of vibrations. "
Saturday, February 15, 2014
'SUMMER LOVE' By Subin Bhattarai
Now Liston and Dwonlaod All Episode This Novel in audio.
Program description
Program Name : Shrutisambeg Hosted from : Ujyaalo 90 Network
RJ : Achyut Ghimire
Book description
Book Title : Summer Love(Nepali Novel)Author : Subin Bhattarai
Publisher : Fine Print
Publish Date : 2011
Language : Nepali
Episode 1 (2070-10-24/2014-02-07Friday)
Episode 2 (2070-11-02/2014-02-14 Friday)
Episode 3 (2070-11-09/2014-02-21 Friday)
Episode 4 (2070-11-16/2014-02-28 Friday)
Episode 5 (2070-11-23/2014-03-07 Friday)
Episode 6 (2070-11-30/2014-03-14 Friday)
Episode 7 (2070-12-07/2014-03-21 Friday)
Episode 8 (2070-12-14/2014-03-28 Friday)
Episode 9 (2070-12-21/2014-04-04 Friday)
Episode 10 (2070-12-28/2014-04-11 Friday)
Last Episode 11 (2071-01-05/2014-04-18 Friday)
Final Episode 12 (Interview with Subin Bhattarai) (2071-01-12/2014-04-25 Friday)
Note:- For the Download >> Right Click on Download link >> click on "Save link As..."
Or Save target as....
Saturday, February 8, 2014
"Jhola" By Krishna Dharabasi (Free Audio Novel)
Program description
Program Name : Radio BachanHosted from : Radio HBC 94. FM
RJ : Achyut Ghimire
Book description
Book Title : Jhola (Nepali Novel)Author : Krishna Dharabasi
Language : Nepali
Now listen Jhola In Audio .
Thursday, February 6, 2014
Who are the most richest people in Nepal??
There is no clear answer to the question because there is no any private and govermental body who keeps an account of the income and property of any Nepalese citizens. Recently, Binod Chaudhary from Nepal had been listed in Forbes magazine as a billionire. According to the record of Forbes it could be clearly analysed that Binod Chaudhary is the most richest person of Nepal. I want to list out some rich people who are among the richest person in Nepal depending upon some facts and rumors.
Binod Chaudhary
Upendra Mahato
Jiwa Lamichane
Ajaya Sumargi
Pashupati Samsher Rana
Few decades ago Pashupati Samsher Rana was termed as most richest person of nepal and was often called the person who is much more richer than the king of Nepal. He owns 16 ropani of land in front Teaching Hospital where he lives currently lives, Nepal Gas comapny and many more. In an interview he had said that his wife princess of ancient Indian kingdom brought NRS. 2500 million of dowry some decades ago which could be value up to NRS. 25000 million in today’s date.These are the top five richest people of Nepal listed depending upon facts and little rumour.
Monday, February 3, 2014
Bikes used on Dhoom 3 by Amir Khan and Uday Chopra
Top 10 Richest People in the World
Sunday, February 2, 2014
(Shrutisambeg Story - Audio 2014-01-31)

Handled by - Achyut Ghimire , Dinesh niraulaa
Hosted from - Ujyalo 90 Netwrk
Date - 2014-01-31 Friday
Now Listen & download "Shritisambeg (Story)" Program on Online .
Shrutisambeg ( Short Story) - 2014-01-31
For any queries Contact these address below
Ujyalo 90 Network
Program - ShritiSambeg
Happy Bloging !! :)