अर्को तस्वीर अमेरिकी राष्ट्रपति बाराक ओबामाको हो । सूर्यलाई हातमा लिएको जस्तै देखिने यो तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएको छ । माकोतोले अप्टिकल इज्युजन आर्टको मदतमा थुप्रै तस्वीरहरु बनाएका छन् । आउनुस् हामी पनि हेरौं ।
-
This is default featured slide 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
-
This is default featured slide 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
Thursday, November 29, 2012
तहल्का मच्चाएका फोटोहरु ।
अर्को तस्वीर अमेरिकी राष्ट्रपति बाराक ओबामाको हो । सूर्यलाई हातमा लिएको जस्तै देखिने यो तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएको छ । माकोतोले अप्टिकल इज्युजन आर्टको मदतमा थुप्रै तस्वीरहरु बनाएका छन् । आउनुस् हामी पनि हेरौं ।
Tuesday, November 20, 2012
चिन 20 बर्ष = अमेरिका 200 बर्ष
![]() |
China city |
चीन २० वर्षमै प्रगतीका कारण धेरै छन् र ती मध्य केही कारण यहाँ प्रस्तुत गरिएको छ। किन अघि बढ्दैछ चीन ?
१. उच्च विकास दर
चीनको अर्थ व्यवस्था निकै अगाडी बढिसकेको छ।विकास दर ७ प्रतिशतमा सिमित रहँदा पनि सन २०१८ सम्ममा चीनले अमेरिकालाई उछिनेर अघि बढ्ने बताइएको छ । यसै भरि अफ्रिकामा चीनियाँ लगानी र उत्पादन बढाउँदै बेलायती उपनिनेशलाई सम्झाइदिएको छ। चीन संसारको केन्द्र बन्ने बाटोमा उन्मुख रहेको छ।
२. अन्तरिक्षमा प्रगती
चीनले अन्तरिक्षमा पकड जमाउन जोडदार तयारी गरिसकेको छ। चन्द्रमा पाइला राख्ने चिनियाँ तयारीले उसलाई अमेरिकाको बराबारीमा खडा गरिदिएको छ।चीनसंग अन्तरिक्ष सम्वन्धी अत्यन्त महत्वकांक्षी कार्यक्रम छन्,जुन संसारकै लागी नौलो मानिएको छ।
३.चीनियाँ सिक्दैछन अंग्रेजी
चीनियाँ भाषाको खुव विस्तारका बाबजुद चीनियाँहरुले अंग्रेजी भाषालाई पनि निकै महत्व दिन थालेका छन्। एक तथ्याङक अनुसार करिब ७ हजार सेन्टरहरुमा सरकारी पहलमै अंग्रेजी पढाइ भइरहेको छ।
४. सरल भीषा प्रक्रिया
सन १९९५ सम्म चीनका नागरिकलाई बाहिर जान निकै गाह्रो थियो, निकै लामो र झन्झटिलो प्रक्रियाबाट पार गर्नु पर्ने अवस्था थियो तर अव समय बदलिसकेको छ। सन २०११ मा मात्र ७ करोड चिनियाँले विदेश यात्र गरे। जर्मनी र अमेरिकापछि पर्यटनमा सवै भन्दा बढि लगानी गर्ने देश देश समेत चीन बनिसकेको छ। विदेशमा समेत चीनको पडक बढिसकेको छ।
५.धनी का लिस्ट मा चिनिया
धनी चीनियाँको संख्या बढ्यो पछिल्ला समयमा धनी चीनियाँको संख्या निकै बढेको छ, विजनेशको पनि चीनमा जवरजस्त प्रगती देखिएको छ। आज चीनमा १० लाख मानिस करोडपति छन् ।
६.अन्य देश निर्भर चीनमा उपलब्ध सस्तो मजदुरका कारण युरोप पुर्ण रुपमा चीनमा निर्भर भइसकेको छ भने संसारै ठुलो व्यापारी वालमार्टले आधा भन्दा बढि सामान चीनबाट किन्ने गरेको छ।
७.निर्यात
निर्यात बढ्दैछ सन १९७० को दशक देखिनै चीनले निर्यातमा विशेष जोड दिएको थियो।हाल कुल जीडीपीमा निर्यातले ३९.७ प्रतिशत योगदान दिएको छ। चीन संसारमै सवै भन्दा बढि निर्यात गर्ने देश हो।
८.माओ क.
माओलाई २० शताब्दीका एक महान नेताको रुपमा समेत लिइन्छ। उनले चाइनिज कम्युनिष्ट पार्टी र रेड आर्मीको स्थापनाको श्रेय उनैलाइ जान्छ। उनले थुप्रै राजनैतिक कदम समेत उठाएका थिए। भुमि सुधार, खेतीको सामुहिकीकरण र चिकित्सा सेवाको विस्तारमा माओको विशैष योगदान रहेको छ। ग्रामीण क्षेत्रको विकासको लागी चीनमा माओलाई सधै याद राखिनेछ ।
Monday, November 5, 2012
Atmabritanta by BP Koirala
Audio Book Source from : http://pustakalaya.org
Book Link : Page 1 - www.pustakalaya.org Page 1
Book Link : Page 2 - www.pustakalaya.org - Page 2
Thanks : http://pustakalaya.org/
==================================================================।
Download B.P. Koirala's Atma Britanta
Download Links
Download Episode 1
Link : -Click Here to Download Episode 1
Download Episode 2
Link : -Click Here to Download Episode 2
Download Episode 3
Link : -Click Here to Download Episode 3
Download Episode 4
Link : -Click Here to Download Episode 4
Download Episode 5 (Last Episode)
Link : -Click Here to Download Episode 5
Audio and Download link provided by Ramsharan Shrestha www.chisapaninepal.blogspot.com